खेलकुद खबर

पाकिस्तानका पूर्वस्पीनर अब्दुल कादिरको निधन

काठमाडौं । पाकिस्तानका पूर्वस्पीनर अब्दुल कादिरको निधन भएको छ । आफ्नो सक्रिय खेल जीवनका बेला लोकप्रिय रहेका कादिरको ६३ वर्षको उमेरमा कार्डिएक अरेस्टका कारण हिजो निधन भएको हो । कादिरले पाकिस्तानका लागि ६७ टेस्ट तथा एक सय ४ वटा एक दिवसिय क्रिकेट खेलेका थिए । टेस्टमा उनले २ सय ३६ र एक दिवसियमा एक सय ३२ व. . .


लासिथ मालिंगाको कीर्तिमानी प्रदर्शन , ४ बल ४ विकेट !

लासिथ मालिंगाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलंकाले न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई ३७ रनले हरायो । श्रीलंकाले अन्तिम खेल जितेपनि तीन खेलको सिरिजमा न्युजिल्यान्ड २–१ ले विजयी भयो । . . .


आइसीसी वरियता : टी-२० क्रिकेटमा नेपाल ११ औं स्थानमा यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको ट्वेन्टी ट्वेन्टी वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत् रहेको हो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट दुई सय एक रेटिङसहित दुई हजार आठ सय १८ अंक पाएको छ ।नेपाल एसोसिएट राष्ट्�. . .


नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने

प्रजित शाक्य, काठमाडौँ, भदौ १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा आयोजना हुने पाँच टिम सहभागी टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने बताउनुभएको छ । नेपाली क्रिकेट टिमका मिडिया म्यानेजर सुरज शाक्यले मङ्गलबार निकालेको विज्ञप्तिमा नेपालका प्रारम्भ�. . .


‘फिफा वर्ष खेलाडी’ काे दाैडमा राेनाल्डाे, मेस्सी र भान डाइक

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरेको हो । जसमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भर्जिल भान डाइक परेक. . .


एनबिएलको थ्री वाई थ्री इस्टमा होराइजन च्याम्पियन

बिर्तामोड , नेपाल बास्केटबल लिग (एनबिएल) को थ्री वाई थ्री इस्टको उपाधि धरानको उपविजेता होराइजनले जितेको छ । बिर्तामोडमा मंगलबार भएको प्रतिस्पर्धात्मक फाइनलमा होराइजनले धरानकै इटहरी स्ट्याग्सलाई १५–१३ ले पराजित गर्दै एनबिएल थ्री वाई थ्री इस्टको उपाधि उचालेको हो । जितसँगै होराइजनले धरान लेगको फाइनल. . .


साफ यू–१५ फुटबल च्याम्पियनसिप : नेपालले बंगलादेशलाई ४-१ ले हरायाे

साफ अण्डर फिफ्टिन च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा कृषन यादवले गोल गर्�. . .


मोरङका १७ पालिकामा गठन भयो डोरी तान संघ, अब प्रदेशका सबै जिल्लामा पुग्ने

विराटनगर । मोरङ जिल्लाका सबै स्थानीय पालिकाहरुमा पालिका स्तरिय डोरी तान संघ गठन सम्पन्न भएको छ । मोरङ जिल्ला डोरी तान संघको अगुवाईमा जिल्लाका १७ वटै पालिकाहरुमा डोरीतान संघ गठन गरिएको हो । डोरी तान प्रतियोगितालाई तल्लो तहसम्म पुर्याउनको लागि डोरी तान संघ गठन गरेर गतिबिधि बढाउने काम शुरु भएको डोरीत�. . .


पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज सुनसरीलाई

ताप्लेजुङ । चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज क्लब सुनसरीले जितेको छ । डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो ।जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदी र ३ तोला सुन लेपन भएको ट्रफी हा�. . .


पाथीभरा गोल्डकप: मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा

ताप्लेजुङ । पाथीभरा गोल्डकपको दाेस्राे सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी शुट आउटमा ४–३ गोल गर्दै रेडस्टार फाइनलमा पुगेको हो । खेलको ४७ औंँ मिनेटमा १ गोल गर्दै रेडस्टार . . .


एसीसी यू–१९ क्रिकेटको तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेशसँग सेप्टेम्बर ८ तारिख. . .


विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ हुदै

विराटनगर ३ भदौ । प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ६ गतेदेखि १० गते सम्म हुने पिडिसिएनका प्रकाश लिङदेनले जानकारी दि�. . .