विराटनगर । विराटनगर बास्केटबल एकेडेमीले पोखरीया माध्यमिक विद्यालयमा निःशुल्क तालिम कार्यक्रम सम्पन्न गरेको छ । बास्केटबल एकेडेमीको आयोजानामा सामुदायिक विद्यालय कार्यक्रम अन्तरगत कात्तिक २४ गतेदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न गरेको छ । पोखरीया माविमा भएको तालिममा ४० जना खेलाडीहरुले सहभाग�. . .
काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल र युएईबीचको �. . .
काठमाडौं । आइतबारबाट सुरु हुने फिफा विश्वकप फुटबल खेल्नको लागि अर्जेन्टिनाको टिम कतार पुगेको छ । बिहीबार बिहान फेसबुक पेजमार्फत फोटो सार्वजनिक गर्दै कतार प्रस्थान गरेको जानकारी दिएको हो। अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरिएको हो। अर्जेन्टिना समूह ‘सी’मा प�. . .
काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५० औँ खेल पूरा ग¥यो । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजन�. . .
काठमाडौं । घरेलु टोली नेपालले यूएईविरुद्धको एदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो �. . .
विराटनगरमा क्रिकेट अभ्यासको निम्ति नयाँ क्रिकेट एकेडेमी संचालनमा आएको छ । विराटनगरको दुर्गा चोकमा मेरिल्याण्ड क्रिकेट एकेडेमी संचालनमा आएको हो । आज एक कार्यक्रमबीच उक्त क्रिकेट एकेडेमी संचालनमा आएको हो । उक्त क्रिकेट एकेडेमीलाई मेरिल्याण्ड कलेजले प्रायोजन गरेको तथा गुराँस क्रिकेट क्लब उक्त एक�. . .
काठमाडौं । युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक . . .
फिफा विश्वकप २०२२ हेर्नका लागि पाँच सय रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिने अथवा नदिने विषयमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज दुवै पक्षको उपस्थितिमा बहस हुनेछ । अधिवक्ता क. . .
नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पह. . .
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको �. . .
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रत. . .
रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६३ रनको योगफल तयार गर्यो। यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौक�. . .