एजेन्सी काठमाडौं, फागुन ६ गते । क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई जर्मनीको बर्लिनमा आयोजित एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिएको छ । सन् २०११ मा भारतले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको विश्वकप जितेपछि सचिन तेन्दुलकरला�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको छ । नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो । जसमा नेपालले अमेरिकालाई हरायो भन�. . .
काठमाडौं । दशरथ रंगशालामा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १–० गोल अन्तरले हराउँदै १६ वर्षपछि लिगको उपाधि हात पारेको हो । मछिन्द्रले जारी प्रतियोगितामा कूल ३१ अंक बनाएर उपाधि सुरक्षित गर्दा दोस्रो स्थानमा चि�. . .
काठमाडौं, फागुन २ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुनेछन् । सबै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । बिहान पौने ९ बजे हिमालयन शेर्पा क्लबले न्यूरोड टिम एनआरटीसँग खेल्दा दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । अन्तिम खेलमा दिउँसो साढे ३ बजे म. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन् । भारतीय प्रशिक्षक उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि नयाँ प्रशिक्षकको लागि चर्चा भएको थियो । टमाटाले अब नेपाली टोलीमा नयाँ प्रशिक्षक नआउँदासम्म प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन् . . .
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३ औं तथा अन्तिम चरणका खेलहरु आज(विहीबार)देखि हुँदैछन् । आज तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहान पौने ९ बजे हुने खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसाग खेल्नेछ । यसैगरी दिउँसो सवा १२ बजे सशस्त्र प्रहरीके एपिएफ टिमले ब्रीगेड ब्वाईज क�. . .
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको चारदिने ‘अरनिको स्पोर्ट्स मिट २०७६’ सम्पन्न भएको हो । चार दिनसम्म ट्रयाक इभेन्टस्, फिल्ड इभेन्टस्, ग्रुप इभेन्टस् लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट वुधबार सम्पन्न भएको हो । स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश. . .
इश्वरचन्द्र झा काठमाडौं, माघ २९ गते । अमेरिका अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अहिलेसम्मकै सबैभन्दा झिनो योगफलमा समेटिएको छ । नेपाली बलिङ्ग आक्रमण अगाडि अमेरिकाका दश जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन पाएनन । नेपाली बलर सन्दीप लामिछानेले छ र सुशन भारीले चार विकेट लिदा अमेरिका ३५ रनमै समेटिन प�. . .
विराटनगर । विराटनगर ५ बरगाँछी स्थित निहारीका कलेजमा सप्ताहाव्यापी स्पोर्टस् मिट मिट सुरु भएको छ । स्र्पोट्स मिटमा कलेजमा अध्ययनरत बिद्यार्थीहरुले चेस, टेवलटेनिस, एकसय मिटर दौड, २ सय मिटर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता, क्रिकेट, भलिवल, फुटवल र म्यूजिकल चेयरमा सहभागिता जनाएको क्�. . .
विराटनगर । मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ६ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. १ समितिको आयोजनामा हुने प्रतियोगिता लिग कम नकाउटको आधारमा खेलाइने जनाईएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै. . .
विराटनगर । विराटनगर प्लेटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल ५को आयोजनामा विराटनगरमा दौड प्रतियोगिता सम्पन्न भएको छ । रन फर हेल्थको स्लोगनसहित आयोजना गरिएको प्रतियोगितामा मोरङका १७ वटा कलेजका १२ सय विद्यार्थी सहभागी भएका छन् । स्थानीय आदर्श विद्यालय परिसर अगाडिबाट सुरु भएको प्रतियोगिताका सह. . .
विराटनगर । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले पहिलो पटक फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको जानकारी दिँदै फाल्गुन २८ गतेबाट ‘लिग कम नक आउट फुटबल टुनामेन्ट’ हुने विराट बुद्ध स्पोर्टिङ्ग क्लबका अध्यक्ष रोहित कोइरालाले बताए । २१ वर्ष भित्�. . .