विराटनगर । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फ्युचर सेकेण्डरी स्कूलले हात पारेको छ । ११ औं सस्करणसम्म आइपुग्दा पाँचौ पटक उपाधि जितेको हो । व्राइट फ्युचर ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात पारेको हो । साविक विजेता. . .
कास्की। पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको काठमाडौंले पूरै ओभर खेल्दै ५ विकेट गुमा�. . .
काठमाडौं, पुस ५ गते । पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वरियर्सले बिराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ । प्रिमियर लिगमा काठमाडौंको चार खेलमा लगातार यो दोस्रो जित हो । तीन खेलमध्ये पहिलोमा हार बेहोरेको बिराटनगरले दोस्रो खेल जितेपनि तेस्रोमा फेरी हार बेहोरेको हो । पोखरामा जारी प्रिमियर लिग टी ट्व�. . .
विराटनगर । प्याब्सन मोरङको आयाजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिट अन्तरगत शुक्रबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको खेलमा सुन्दर हरैचाको व्राइट प्mयूचर, सुन्दर हरैचाकै वालसदन र रतुवामाइका मुनाल आदर्शले २ गोल्ड र १ रजतसहित १३ अंककासाथ पहिलो स्थानमा रह�. . .
एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएलको १३ औँ संस्करणका लागि बिहीबार खेलाडीहरुको लिलामी भएको छ । अधिकतम ७३ खेलाडीहरुको बोली लगाउन सकिनेमा ५ घण्टा चलेको लिलामीमा ६२ खेलाडी बिकेका छन् । यसमा ३३ भारतीय र ३३ विदेशी खेलाडी रहे । आइपीएलका टोलीहरुले खेलाडीहरु किन्न १४०.३ करोड भारतीय रुपैयाँ खर्च गरेका छन�. . .
इनरुवा नगरपालिका, सुनसरी र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा दोश्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुष १५ गतेदेखि सुनसरीको इनरुवामा हुने भएको छ । इनरुवा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी÷पुलिस÷एपीएफ), सात प्रदेश, मलेसि. . .
पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लास्टर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ । पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे पोखरा र वुटबल भिड्नेछन् । डिफेन्डिङ च्याम्पियन पोखराले खेलेको तीन खे. . .
बिराटनगर पुष ४ , नेपाल अग्रवाल युवा मञ्चद्वारा आयोजना भईरहेको मारवाडी प्रीमियर लीगमा दोस्रो दिन तीनवटा खेलहरु सम्पन्न भएका छन्। पहिलो खेलमा परशुराम वारियर्सले डाइनामिक च्यालेन्जरस माथि सजिलै जित हात परेको थियो । निर्धारित परशुरामले २ विकट मात्रै गुमाएर १०७ रनको लक्ष्य दिएकोमा ३४ रनले डाइनामिकला. . .
विराटनगर । प्याब्सन मोरङको आयाजनामा ११ औं प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा विहिबारदेखि सुरु भएको छ। प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले उद्घाटन गर्दै प्याब्सन स्पोर्ट्स मिटको औपचारिक रुपमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मो�. . .
काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एक/एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एक/एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताएका छन् । संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको ‘१६औँ प्याब्सन स्पोर. . .
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो । गत मङ्सिर २४ मा सा�. . .
पोखरा। पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग खेल्ने छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा जित्नै पर्ने दवावमा हुनेछ। यसअघिका आफ्ना २ खेल गुमाएको काठमाडौंलाई आफ्नो पहिलो जित आवश्यक रहने छ। काठमाडौं आफ्नो प�. . .