विराटनगर माघ १७ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिट अन्तर्गतका खेल सकिएका छन् । बुधबारसम्म सम्पन्न फाइनल खेलमा क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टारले उपाधि जितेको छ । स्पोर्टस् मिटअन्तर्गत क्रिकेटतर्फ मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै �. . .
बिराटनगर माघ १६ , ऐतिहासिक एकदिवसिय सिरिज दुई एकले जितेको नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने भएको छ । ओडिआईसँगै टी २० पनि खेल्ने नेपालले टी २० सिरिजमा पनि जित हासिलका लागि तयारी तीव्र बनाएको छ । एकदिवसिय सिरिज जितेका कारण उच्च मनोबलमा रहेको नेपाली क्रिकेट टिम टि २० मा पनि उपाधि जित्ने ल�. . .
बिराटनगर माघ १६ , धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो हुनेछ । रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने छ। हेर्नुहोस तस्बिरहरु ! . . .
काठमाडौं माघ १६ । धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम क. . .
विराटनगर माघ १६ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको एथलेटिक्सतर्फ कोसी, मेरिल्याण्ड, अर्किड र मोर्डनएरा विजयी भएका छन् । क्रिकेटमा मेरिल्याण्ड र अरनिको तथा भलिबलको छात्रतर्फ कोसी र सिर्जनाज्ञान कुञ्ज तथा छात्रातर्फ रेडस्टार कलेज विजयी भएका छन् । हिसान मोरङले विराटनगरमा आयोजना गरेको प्रति. . .
बिराटनगर माघ १५ , तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि विराटनगर किङ्सले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । प्रथम श्रेणीका क्रिकेटर अभिनाश यादव र शिभकान्त शुक्लालाई विराटनगरले अनुबन्ध गरेको हो । दुवै खेलाडीले भारतको प्रतिष्ठित रणजी ट्रफी प्रतियोगिता खेलिसकेका छन् । अभिनाश यादव दाया�. . .
एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो । नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ । एक दिवसीय वरियता क्रमको शीर्ष स्थानम. . .
बिराटनगर माघ १४ । नेपालले आफ्नो पहिलो एकदिवसीय सिरिज जितेको छ । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । नेपालका सोमपाल कामीले छक्का हानेर नेपाललाई अन्तिममा जित दिलाएका थिए । गत चैतमा एक�. . .
विराटनगर, १४ माघ । विराटनगरमा जारी हिसान स्पोर्ट्स मिटमा बास्केटबलको उपाधि अरनिको कलेजले जितेको छ । आज विराटनगर ६ भृकुटी मार्ग स्थित मेरिल्याण्ड कलेजको खेल मैदानमा भएको फाइनलमा विराटनगरको शिक्षादिप कलेजलाई पराजित गर्दै अरनिको कलेज विजेता बनेको हो । अरनिको कलेजले ४०–१३ वास्केट अन्तरले शिक्षादिपला�. . .
विराटनगर, १३ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको टेबल टेनिसतर्फको उपाधि मेरिल्याण्ड कलेजले जितेको छ । क्रिकेटमा कोशी र अरनिको तथा छात्र भलिबलमा लर्डबुद्ध, सिटी, कोसी र बाल्मिकी कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबार भएको टेबलटेनिसको सबै इभेन्ट्सको उ�. . .
विराटनगर, माघ १२ विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटमा शिक्षादीप र अरर्किड तथा फुटबलतर्फ ग्रिनल्याण्ड र मोर्डनएरा तथा छात्रा भलिबलमा शिक्षादीप, टेबलटेनिसमा मेरिल्याण्ड, अरनिको र कान्तिपुर कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको क्रिकेटको पहि�. . .
सुनसरी, १२ माघ । पाहुना टोली डुफिन्स फुटबल क्लब क्यामरुनलाई ट्राइवेकरमा हराँउदै मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर झापा इटहरीमा आजबाट शुरु भएको मदन भण्डारी मेमोरियल अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारीत समयमा दुवै तर्फबाट गोल नभएको खेलमा काँ. . .