खेलकुद

विराटनगरमा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आज (आइतबार)देखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुई वटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजि. . .


विराट गोल्डकपको तयारी पूरा, उद्‌घाटनमा आयाेजक र काेलकाता खेल्ने

विराटनगर । फागुन १९ गते सोमबारबाट सुरु हुने विराट गाेल्डकपकाे तयारी पूरा भएको छ । विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ। 'विराटनगरकाे साथ फुटबलको विकास'भ. . .


प्रथम कोशी प्रदेश खेलकुद महोत्सव: टेबल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रथम कोशी प्रदेश खेलकुद महोत्सव-२०८१ अन्तर्गत टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रदेशका १३ जिल्लाका खेलाडीहरूबीच पुरुष टीम, महिला टीम, पुरुष एकल र महिला एकल गरी चार वटा इभेन्टमा प्रतिस्पर्धा भएको थियो। पुरुष टीमतर्फ मोरङ. . .


प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : महिला फुटबलको फाईनलमा झापा र पाँचथर भिड्ने

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिको लागि झापा र पाँचथर जिल्ला टोली भिड्ने भएको छ। आज(शनिबार) विराटनगर स्थित दिल्ली पब्लिक स्कूलमा भएको सेमीफाईनल खेलमा झापाले भोजपुरलाई र पाँचथरले मोरङलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। आ�. . .


मछिन्द्र केपी ओली कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

काठमाडौं । मछिन्द्र एफसी आयोजक केपी एफसीलाई हराउँदै जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकए�. . .


कोशी प्रदेश खेलकुद महोत्सवः बाघचाल प्रतियोगिता(भेट्रान्स पुरुष) को उपाधि झापालाई

विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सवमा झापाले बाघचालको उपाधि जितेको छ । कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सवअन्तर्गत प्रदेश स्तरीय बाघचाल प्रतियोगिता(भेट्रान्स पुरुष) ओखलढुंगालाई हराउदै झापाले उपाधि जितेको हो । उक्त प्रतियोगितामा ८ जिल्लाको सहभागीता रहेको थियो �. . .


कराते खेलमा कुनै विवाद नरहेको : मोरङ जिल्ला खेलकुद विकास समिति

विराटनगर । विराटनगरमा जारी 'प्रथम कोशी प्रदेश खेलकुद महोत्सव' अन्तर्गत कराते खेल (प्रतियोगिता) मा कुनै पनि विवाद नरहेको जिल्ला खेलकुद विकास समिति मोरङले जनाएको छ। समितिका कार्यालय प्रमुख राजन पोखरेलले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै विराटनगरमा जारी खेलकुद महोत्सवलाई जबरजस्ती विवादमा ल्याउन खोज. . .


दसौं राष्ट्रिय खेलकुद आगामी जेठ ३ गतेदेखि हुने

काठमाडौं । दुई पटक तोकिएको समयमा हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः तेस्रो पटक सरेको छ। यो चैत अन्त्यमा तय भएको मितिमा समेत प्रतियोगिता नहुने भएपछि यो वर्ष प्रतियोगिता नहुने भएको हो। कर्णाली प्रदेशमा हुने तय भएको दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ। राष्ट्रिय �. . .


मुख्यमन्त्री कप महिला भलिबलको उपाधि एपिएफलाई

दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल ( एपिएफ ) क्लबले जितेको छ । आज दमक स्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाईनल खेलमा बागमती महिला �. . .


विराटनगरमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर ६ स्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा भएको कोश�. . .


भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश

भद्रपुर । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रङ्�. . .


कोशी प्रदेश खेलकुद महोत्सव : कबड्डीको उपाधि मोरङलाई,महिला फुटबलमा चार जिल्ला विजयी

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव-२०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो. . .