विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सम्पन्न 'एक्सेस कुईन्स अफ द कोर्ट' थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि रेड डेभिल्स रेडले जितेको छ। अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना भएको कोशी प्रदेश स्तरीय यु-२३ महिला थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि रेड डेभिल्स रेडले �. . .
विराटनगर । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) कोशी इटहरी च्याप्टरले कोशी प्रदेशका बैंक, बिमा तथा नेपाल टेलिकमबीच पहिलो कर्पोरेट फुट्सल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। फागुन २४ गते इटहरीस्थित एरेना स्पोर्ट्सको प्रांगणमा "स्वास्थ्यका लागि खेलकुद, संस्थाका लागि एकजुट" भन्ने मूल �. . .
काठमाडौं । शहीद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ । एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन�. . .
काठमाडौं । आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन् । भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २ः४५ बजे �. . .
काठमाडौँ । युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग छ विकेटले पराजित भएकोे छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नामिबियाले नेपाललाई छ विकेट हराएको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध. . .
विराटनगर । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भ�. . .
विराटनगर । थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले निराश बनाउँदै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको हो । जितसँगै थ्रीस्टारले आइतब. . .
वीरगञ्ज (पर्सा) । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा शनिबार दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् । मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्�. . .
काठमाडौं । अखिल नेपाल फुटबल संघले भोली (शनिबार)देखि सुरु हुने शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी (एन्फा) ले शनिबारदेखि दशरथ रंगशालामा शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । एन. . .
विराटनगर । विराटनगरको लोकप्रिय दाज्जु चिया पसलद्वारा आयोजित “दाज्जु ग्राण्डमास्टर चेस प्रतियोगिता“ को उपाधि पर्शुराम खानले जित्न सफल भएका छन्। विजेता पर्शुरामले प्रथम पुरस्कार स्वरुप १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । फागुन २१ गतेदेखि २२ गतेसम्म चलेको यस प्रतियोगिताको अन्तिम चरणमा ८ खेलाडी�. . .
वीरगञ्ज (पर्सा) । मछिन्द्र क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लबले सहलेश युवा क्लब, सिरहालाई ३–१ गोलअन्तरले हराएको हो । स्टेफन जेलीले खेलको १०औँ मिनेटमा गोल गर्दै मछिन्द्र क्लबलाई अग्रता दिलाएका थिए । जेलीले नै ख. . .
मङ्गलबारे (इलाम) । नेपाल पुलिसविरुद्ध कठिन जित निकाल्दै एपीएफ इलाममा जारी दोस्रो अन्तरराष्ट्रिय आमन्त्रित महिला गोल्ड कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फाइनल पुगेको हो । खेलको ३६आँै मिनेटमा अनिता केसीको पासलाई रश्मीकुमारी घिसिङले गोल गर�. . .