ब्लग

Will we unite to make the change the world needs?

आशा भित्र–निराशाको कालो बादल

मसुम अर्याल । कसैले सोचेको छ, नेपालमा ब्यापार गरी खान कति मुस्किल छ हिजोआज ? दिनभरी बकुलोको माछा रूगाई छ ब्यापारमा । विराटनगरका अधिकांश पसल बिक्रीमा छन, केही त देशै छोडेर भागिसके । ब्यापार चलाउनै नसक्ने अबस्था एकातिर छ भने अर्कोतिर बैंकले ब्याजदर बढाएको बढाई छ भने नगरपालिकाले पनि कर अत्याधिक बढाएको छ । �. . .


किन नेपालमा चुनाब गराउन प्रबिधिको प्रयोग गरिदैन ? – रुद्र ढकाल

हाम्रो क्षेत्र नम्बर ६ जर्जिया मेरिएट्टामा आज भएको सांसद्को उपचुनावमा रिपब्लिकन पार्टीकि उम्मेदवार केरेन ह्यान्ड्ल बिजयी भएकी छन । आस्चर्यजनक कुरा के छ भने मत्दान केन्द्र बिहान ७ बजे खुलेर बेलुकी ७ बजे बन्द भयो अनि लगतै बेलुकिको ९:३० बजे निर्वाचनको नतिजा प्रकाशित सहित बिजेता घोसित गरियो । नेपालमा भर. . .


मैले भोट कस्लाई दिने ? – पेरिस सुबेदी

स्थानीय निकायको निर्वाचन आउन अब केहि दिन मात्रै बाकीं रहेको छ । म एक १८ बर्ष पुगेको युवक हु । म संग  भोटेर आइडी काड पनि छ तर प्रश्न भने यो छ कि मैल भोट कस्लाई दिने त ?  मैल मेरो मात्र बिचार नभएर सम्पूर्ण युवा बर्गको सोचलाई ब्यक्त गर्न खोजेको हो । हाम्रो देशमा अब बिकासका गतिबिधिले ठुलो फड्को मार्नु पर्ने छ र य�. . .


रिसाएका अंकलहरुलाई मेरो खुला पत्र ! – सर्वज्ञराज पाण्डे

राजेन्द्र महतो अन्कलको अनुसार यस्तो हतारमा गरेको चुनावको कुनै औचित्य छैन रे। दियर अन्कल! चुनाव हुन त दिनुस। औचित्य आफै देख्नु हुने छ। यो चुनाव भए पछि तपाइहरुको कुक्कुर बिरालोको लडाइमा अलि कम ध्यान दिएर हाम्रा प्रतिनिधिहरुले अलिकती भए पनि पुर्वा धार बनाउन बाध्य हुने छन। तपाइहरुलाई आन्दोलन गर्न पक्क�. . .


निदाएका युवालाई बिउझाउने प्रयास

-ईश्वर रेग्मी विराटनगर ! कुनै समय थियो जहाँ सामाजिक , राजनैतिक र खेलकुदमा अब्बल मानिन्थ्यो । तर आज त्यस्तो महसुस गर्दिन म । यधपी शिक्षा र स्वास्थ्य क्षेत्रमा भने फड्को मारिरहेको अवस्था छ ! समाज यस्तो सम्म भएछ कि साँझ बिहान चोकमा गफ सुन्दा अक्सर यस्तो सुन्ने गर्दछु " जुन पार्टीले पैसा दिन्छ त्यही पार्टील�. . .


‘सुपर-वुमन’ सिटिरिक्सा चालिका – विवेक चम्लागाइ

सायद, फेरी कतै मैले 'सुपर-वुमन' शब्द सुने भने म उहाँलाइ नै सम्झनेछु । उहाँलाइ देख्दा मलाइ त्यस्तै लाग्याे । उहाँ त्यहि महिला सिटि रिक्सा चालिका हाे जसले हिजाे मलाइ सफारीमा बसाएर मेराे घरसम्म पुर्याउनु भएकाे थियाे । म उहाँकाे सफारीकाे पछिल्लाे सिटमा थिए । हामी हाइवे हुदै अायल निगम नजिकैकाे मेराे घर तिर ज�. . .


किन हामीले ट्राफिक चौकमा रंग पोख्यौं ?  

-एयुश कर्ण देशमा जातीय ध्रुवीकरण एवं भेदभावपुर्ण मानसिकताको यस्तो अवस्था छ कि राजबिराजमा आन्तरिक सुरक्षाकर्मी द्वारा झारिएका आँपलाई मधेसी मुलकाले र कंचनपुरमा झारिएको आँपलाई पहाडे मुलकाले मात्र श्रद्धाञ्जली दिएका दर्जनौं उदाहरण छन । के हँदैछ हाम्रो देशमा कि आन्तरिक बोलीको जवाफ गोलीबाट र बाह्य गोल�. . .


कति दिनका लागि हाे विराटनगरकाे विकास ? [तस्विरहरू]

विराटनगर १३ स्थित पिपल चाैकमा एशियाली विकास बैंककाे ऋणमा निर्माण भएकाे ढल केहि दिन नबित्दै फुट्न थालेका छन् । धेरै मध्ये केहि फुट्नु सामान्य भए पनि यहाँ अधिकाँश स्ल्याब चर्किने, ढल फुट्ने समस्या देखिन थालेकाे नयाँ ढललाइ बर्षाैंका लागि निर्माण गरिएकाे हाे कि केहि साताका लागि मात्र भन्ने प्रश्न मनमा उ�. . .


मैले छाेडेकाे घर: जतुवाबाट बसाइ सर्न बाध्य परिवारकाे कथा

-ज्वाला दाहाल "यो घर वनाँउदा तिमी जन्मिएकै थिएनौ । तिम्री ठुली दिदी त एक वर्षकी थिईन् ।" बुवा मलाई भन्नुहुन्थ्यो । मैले एकदिन उहाँलाई घर जेठो कि म जेठो भनेर सोधेको थिँए । स्कुलमा साथीहरुले त्यस्तै सोधेर आउनु भनेका थिए । "यो तुलसाको मठ पनि तिमी भन्दा जेठो हो ।" आमा पनि मलाई जिस्काउनुहुन्थ्यो । म परिवारकी स�. . .


हामीलाई भुकम्पबाट जोगिन सिकाईएको तरिका नै गलत

-सरोज कार्की सम्झन्छु: वैशाख १२ गतेको पहिलो भुकम्प जादाँ मैले करिब २० भाई बहिनिलाई युथ फर ब्लडको कार्यालयको टेबल मुनि लुकाएको थिएँ । दोश्रो दिनको पराकम्पनमा पनि २ जना भाईहरु मैले अह्राएरै टेबलको सहारामा लुकेका थिए । "उद्गारको क्रममा टेवल मुनि, खाटमुनि घुडा टेकेर कुप्रीएर टाउको माथि हात राखेर किचीएको �. . .


हे भगवान्! एकै दिनमा केके देखायौ ?

[caption id="attachment_8338" align="alignleft" width="300"] कमिसन टोकन : बिरामी ल्याए वापत रिक्सावालाले यो प्राप्त गर्छन् जसलाइ अस्पतालले पैसामा साटिदिने गरेको छ ।[/caption] केहि दिनदेखि आँखा झम्झमाइ रहेथ्यो । 'विराटनगरमा सबैको आँखा पाक्न थालेको छ' भन्ने खबर बारम्बार दिउसो कार्यालय आउनेहरुले सुनाइरहेकाले डर लागेर आयो,  आइतबार बिहानै रामलाल ग. . .