ब्लग

क्षयरोग अर्थात् टि वी रोग के हो ? यसरी होऔं सचेत : तारा सुवेदी

क्षयरोग अर्थात् टि वी रोग आँखाले देख्न नसकिने शुक्ष्म किटाणु mycobacterium tuberculosis को संक्रमण वाट हुने सरुवा रोग हो । क्षयरोगका विरामीले खोक्दा वा हाच्छिउ गर्दा निस्केका किटाणुहरु हावाको माध्यमवाट स्वस्थ मानिसमा प्रवेश गर्छन् । यो रोग विश्वमा जनस्वास्थ्य समस्याको कारणको रुपमा रहेको छ । त्यस्तै गरी विश्वमा उच्�. . .


“अलमलिएकी म र मेरो सरकार” -मधु खतिवडा

पहिलो किरणसंग सुरू भएको दिनको पहिलो कक्षा सायद सूर्यको लाली झै छर्न चाहान्थ्यो, आशाका गुलाबी रंग विषय “लैंगिक हिंसा न्यूनीकरण”। सधै समानता सुन्न मनपराउने मेरा कान, अनि असमानताका गनथन गर्ने मेरो मन, प्रफूल्लै भयो। बुरूक्कै उफ्रियो। करगं र छालामा बेरिएको नहूदो हो त खरायो भन्दा छिट्टो दगुर्ने थियो. . .


Self-Reliant or Interdependence ?

-Prativa Pokharel No country in the world today is completely self-sufficient, or has completely embraced free trade policy. But economically prosperous countries are the ones that embrace open trade rather than protectionism. Many countries, including India and China, once pursued a policy of complete self-reliance and discouraged imports of foreign goods. These countries could only uplift their citizens from the poverty and became global economic power after opening-up their market to trade. Countries that opted to open their market have paved the way for economic progress and those that didn't are forced to live in poverty. We don't need to spend a lot of time, energy and resources to make bread that can be easily bought and eaten for Rs.30 in the market. For instance, bread is no. . .


हाम्रो गुलियो चिया र उखु किसानका अमिला आँसु

बुढो आँखामा बगिरहेको आँसु, मलिन अनुहार अनि कागजमा लेखिएका वेदनाका अक्षरहरु: केहि वर्षदेखि नेपाली मिडिया र सामाजिक संजालमा यि तस्विर वर्षेनी जसो घुम्ने गर्छन् । घरको सोफामा वा कार्यालयको कुर्सीमा आनन्दले पल्टिएर चिया वा कफिको चुस्कि लिदै हामी ति तस्विर टाइमलाईनबाट बेवास्ता गर्दै स्क्रोल गरिदिन्छ�. . .


Governance of the Industries at the Provincial Level: A Recommendation

-Shristika Neupane With its implementation, the Industrial Enterprises Act 2020 has paved the way for decentralizing the authority to the provincial governments. Under this directive, the state assembly of Province no.1 enacted the “Provincial Industrial Enterprises Act” on August 19, 2020, by putting together necessary arrangements inside the bill. Industrial Enterprises Act 2020 is anticipated to bring in several reforms for an investment-friendly environment by encouraging business growth and increasing the ease of doing business in the Province. The act has some positive aspects, such as the initiation of One Window System and electronic medium for registration. The Act has also taken initiatives to provide tax incentives for the manufacturing sectors. However, there are seve. . .


अब कसको पालो? – सोफिया दाहाल

आज बिहानको अखबारमा यस्तो समाचार आएको थियो ; फेरी एक मासुमको बलात्कार भएको थियो। यस्तो खबर त सधै सुनिन्छ अचेल। नारी जसलाई हामी सृस्टि कर्ता भन्छौ यो त केवल अब भनाइमा मात्र सिमित रहेको छ। जुन नारीले गर्दा हामी यस सृस्टिमा जन्म लियौ आज त्यहि नारी सुरकक्षित छैनन् । कुनै न कुनै गल्लिमा कसै न कसै को नियत खराब भ�. . .


मेरो सरकार….

म कृषक, बिहान बेलुका कडा परिश्रम गरेर अन्न उत्पादन गर्छु । म आफ्नो मात्र होइन सबैको घरमा पुग्ने अन्न उत्पादन गर्छु । तर मैले दिन रात काम गरे पनि म राम्रोसँग मिठो दुई गाँस खान किन सक्दिन ? म मौन छु । म रातमा निदाउन सक्दिन । मेरा आँखा बन्द कहिल्यै हुन सकेनन् । न मैले समयमा मल पाउछु न बीउ नै । मलाई आश्चर्य यस कुर�. . .


इन्टरनेटले हुर्काएको पुस्ता- मनोज ओझा

उनको कोठा आकर्षक छ अनि प्रविधी युक्त पनि । रंगीन भिताहरुका माझमा भएका ठूला ठूला झयालहरुलाई सुन्दर पर्दाले ढाकीएका छन । मौसम सँगको प्रतिरक्षाका लागि तयार सिपाही झै कोठामा हिटर र कुलर दुवै तैनाथ छन । सानो टी टेवल माथीको वाइरलेस टेलिफोन ले संचारमाथीको सहजता लाई इङिगत गरेको छ । अरु थुप्रै भौतिक सामाग्री क�. . .


परिवर्तीत दृष्यहरु-मनोज ओझा

विदाको दिन केहि साथीहरु मिलेर हामी एउटा यात्रामा थियौं । मोरङ्गका ग्रामीण तथा साना बजारहरुको बिचबाट हाम्रो यात्रा अघि बढ्थ्यो । विविध प्रकारका मनिसहरु हाम्रो यात्राका दर्शनीय पात्रहरु थिए । हरिया खेतबाट बहेको चिसो हावा र तातो सडक सँग मित्तेरी गाँस्दै हामी यात्रामा देखिएका दृष्यहरुको भरपुर लाभ उठाई. . .


On Attention and Focus – Binod Acharya

Succinctly speaking, attention implies noticing something and focus refers to the concentration on anything for a sustained period of time. Let me talk in the very outset today that I am writing this piece with an objective of helping you out with your day to day chores for more productivity and happiness. How many of you have noticed these happenings? You entered the kitchen to open your fridge to get some food but you immediately got blank as soon as you went in the kitchen and kept on thinking why you are there in the first place. You unlocked and opened your phone to check your emails but you saw Facebook notifications popped up and unconsciously you got carried away to see them and got lost in Facebook for about an hour or so and put your phone down without even checking y. . .


कोरोनाको कहरले प्रभावित विकासे आयोजना: आलेख

माहामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको प्रभाव साना तथा ठूला आयोजनामा पर्ने गरेको छ । पाल्पा जिल्लामा खेलमैदान, सडक, सिँचाइ, महिला सामुदायिक भवन, खानेपानी, शिक्षासम्बन्धी आयोजनालगायत समयमै सञ्चालन गर्न नसकिएको यहाँका स्थानीय तहले जनाएका छन् । पाल्पाको रामपुर नगरपालिकामा कोरोनाका कारण नगर. . .


मोनोक्लोनल एन्टिबडी र कोरोनाको उपचार

-मनिष अर्याल कोरोनाको उपचारमा आउन लागेको नयाँ चिकित्सा बिधि हो मोनोक्लोनल एन्टिबडी। यो पद्धति बाट उपचार गरिनु कुनै नयाँ प्रयोग होईन तर यसको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यो बिधि बाट धेरै किसिमका क्यान्सरको उपचार भइरहेको छ। पछिल्लो समय इबोला भाइरसको उपचारमा पनि यो विधि प्रयोगमा ल्याइएको थ�. . .