विशेष

संसद बिघटनको विराटनगरमा सर्वत्र विरोध

विराटनगर । प्रधानमन्त्रीको सिफारिसमा रााष्ट्रपतिले संघीय प्रतिनिधिसभाको संसद बिघटन गर्नु भएसँगै त्यसको सर्वत्र विरोध सुरु भएको छ । जिल्लास्तरका राजनीतिक दल, प्राध्यापक र नागरिक समाज र बुद्धिजीवीहरुले दुईतिहाई नजिकको सरकार सञ्चालनन गरिरहेका दलका नेताले विषम् परिस्थितिमा लिइएको निर्णय गलत भएको आ. . .


राष्ट्रपतिद्वारा संघीय प्रतिनिधिसभा बिघटन, बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गर्नु भएको हो ।  राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। राष�. . .


प्रधानमन्त्री ओलीले संबैधानिक ‘कू’ गरे : डा. शेखर कोईराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री ओलीले संबैधानिक ‘कू’ गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन मोरंगले आज (आईतबार) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेस कन्द्रीय सदस्य समेत रहेका कोईरालाले संसद विघटनको प्रस्ताव र्फिता लिन प्रधानमन्त्रीलाई आग्रह �. . .


ओलीको प्रस्ताव गैरसंवैधानिक : पूर्व मन्त्री पण्डित

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनका लागि गरेको सिफारिस गैरसंवैधानिक रहेको नेकपा नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले दिनु भएको छ । आवर विराटनगरसंँग कुरा गर्दै नेता पण्डितले आइतबार ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद बिघटनको सिफारिस गर्नु गैरसंवैधानिक भएको बताउनु भएको हो । ्अह�. . .


मन्त्रिपरिषद्द्वारा संसद बिघटन सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । आइतबार बसेको बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ऊर्जामन्त्री वर्षमान पुनले संसद बिघटनका लागि सिफारिस गरिएको जानकारी दिनुभयो । यसअघि मन्त्रीहरुलाई समेत जानकारी �. . .


विराटनगरमा आगलागी, एकजनाको मृत्यु ३ जना घाइते

विराटनगरको एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । विराटनगर–१४ र १८ को बीचमा पर्ने झटियाईमा आज राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तक्काको जलेर मृत्यु भएको हो । आगलागीमा परि ३२ वर्षीया इन्द्रदेवी तक्मा र ७ वर्षीय किसनकुमार दास तक्मा सामान्य घाइते भएका छन् । इलाका प्रह�. . .


तालतलैयामा ४० करोडको लगानीमा ‘यी पी वाटर पार्क’

विराटनगर । सुनसरीको इटहरीमा प्रहरीका २ पूर्व उच्च अधिकारी र २ उद्यमी गरी चार जनाको समूहले अत्याधुनिक पार्क सञ्चालनमा ल्याउने भएको छ । इटहरी नगरपालिका वडा नम्बर २ तालतलैयाको छेउमै ६ बिघा क्षेत्रफलमा ४० करोडको लगानीमा यी पी ल्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा आउने भएको हो । पार्कमा पूर्व एआइजी कृष्ण ब�. . .


यसरी गरिदैछ झापा, मोरङ र सुनसरीबाट १५० सहयोगापेक्षी सडक मानवको उद्धार

विराटनगर । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले झापा, मोरङ र सुनसरीबाट १५० जना सहयोगापेक्षी सडक मानवहरुको उद्धार गर्ने भएको छ । आगामी पुस ७ गतेदेखि ११ गतेदेखि सडकमा सहयोगापेक्षी भएर जीवन बिताईरहेका बालबालिका, अपाङ्गता भएका र मानसिक रुपमा अशक्त भई वा अन्य कुनै कारणले बेसाहरा भएका नागरिकको उद्धार गर. . .


प्रदेश १ को १८ स्थानीय तहमा स्किम बैंक

प्रदेश नं. १ सरकारले नौ जिल्लाका १८ स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो ।सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रम. . .


विराटनगरमा कोरोना संक्रमण : ‘नो चेक, नो केस’

प्रेम देवान विराटनगर । विराटनगरमा पहिलो पटक जेठ ४ गते २ जनामा कोरोना संक्रमण देखापर्यो । पहिलो पटक विराटनगरमा कोरोना संक्रमण फेला पर्नासाथ आमनगरवासी अत्तालिएका थिए । त्यसपछि लगातार कोरोना एकपछी अर्को गर्दै संक्रमणको सख्या बढ्न थाल्यो । नभन्दै जेष्ठ १९ गते विराटनगरमा पहिलो पटक एक पुरुषको कोरोना सं�. . .


विराटनगरमा नौलो सेवा ‘इजि राइड’

विराटनगर । विराटनगरमा पहिलो पटक इजि राइड कम्पनिले नौलो सेवा सुरु गरेको छ । विराटनगरका दुई युवा आरिफ अलि खान र महमद सेफली खानले मंसिरको दोस्रो सातादेखि इजि राइड सञ्चालनमा ल्याएको हुन् । ओबी मिडियासँग बोल्दै इजि राइडका सञ्चालक आरिफ अलि खानले भने,‘हामीहरुले विराटनगर तथा प्रदेश १ भरी ढुवानी सेवा दिन सुरु. . .


विराटनगरको चाँदनीचौकदेखि केशलियासम्मको सडक निर्माण रोकिएको भन्दै स्थानीय विरोधमा, ठेकेदार भन्छन्–पैसा नै छैन

विराटनगर । बोलपत्र खोलेर निर्माण थालिएको सडकका लागि बजेट अभाव भएको कारण देखाउँदै बीचैमा रोकिएको छ । विराटनगर महानगरपालिका ५ कोचाखलको ६७० मिटर लम्बाईको सडक निर्माण कार्य बजेट अभावले रोकिएको हो । चाँदनीचौकबाट केशलिया रोडमा जोडिने यो सडक निर्माणको काम बीचमै रोकिएपछि शुक्रबार स्थानीयले त्यसको विरोध �. . .