इनरुवा ३० असार । सप्तकोशी नदीकोे बहावमा उतार चढावको क्रम जारी छ । पछिल्लो मापन अनुसार कोशीमा पानी २ लाख ६ हजार क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ३१ ढोका खोलिएका छन् । शनिबार राति ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेको पानीको बहाव ५६ ढोका खोलिएपछि हिजो बिहानबाट क्रमशः घट्दोे क्रममा रहे�. . .
एजन्सी । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन। स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १ सय ६५ कि�. . .
भोजपुर ३० असार । जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई एक लाख ८० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सिडिई मोहन बाबु यादवलाई नियन्त्रणमा लिएको हो। यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंच�. . .
विराटनगर ३० असार । मोरङको जहदा गाँउपालीका ५ का एक किशोर पौडी खेल्ने क्रममा ३ दिनदेखी वेपत्ता भएका छन् । जहदागाँउपालीका मझारेका लक्ष्मीनियाका रञ्जित पोद्धारका १६ बर्षिय छोरा आर्दश पोद्धार वेपत्ता भएको प्रहरीले जनाएको छ । गत शनिबार बेलुकी घर छेउमा रहेको लोहोन्द्र खोलामा पौडी खेल्न गएको बेला पौडी खे�. . .
बिराटनगर ३० असार । मोरङको रङगेली नगरपालिका(९ मा रहेको गेउरीया खोला किनारामा बेवारीसे लाश भेटिएको छ । आईतवार दिउँसो साढे १ बजे तराई मुलको जस्तो देखिने अन्दाजी बर्ष २८ को पुरुष ब्यक्तिको लाश गेउरीया खोला भेटिएको मोरङ प्रहरीले जनाएको छ । शवको ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटि गई कानूनी प�. . .
काठमाडौं असार ३० । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो । लर्डसमा न्युजिल्य�. . .
विराटनगर, ३० असार । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा पानी पसेर जलमग्न भएपछि रोकिएको काम आजदेखि सुचारु हुने भएको छ । प्राधिकरणको भुईतलामा पानी जमेर अहिले पनि जलमग्न छ । आईतवार ईमरजेन्सी बाहेकका सबै काम बन्द भएको जनाएको प्राधिकरणले आज देखि महसुल काउढण्टर संचालनमा ल्याउने जनाएको छ । तल�. . .
विराटनगर, २९ असार । मोरङको कटहरी गाउँपालिकाका इन्जिनियरले उपभोक्ता समितिसँग घुस लिँदै बाटोको प्राविधिक पास गरिदिने गरेको खुलासा भएको छ। निर्वाचित जनप्रतिनिधिले योजना बाँडेर निर्माण तथा स्तरोन्नति गरिएका सडकमा उपभोक्ताले चित्त नबुझाए पनि इन्जिनियरले घुस लिएर बाटो पास गर्ने गरेको प्रमाण फेला परे�. . .
विराटनगर, २९ असार । मोरङको उर्लाबारीमा १५ वटा विद्युतीय पोल बाढीले बगाएको छ । उर्लाबारी वितरण केन्द्रको राजघाट फिडरको पोल बगाउँदा आपूर्ति बन्द भएको प्राधिकरण विराटनगर क्षेत्रीय कार्यालय प्रमुख सचितानन्द यावदले बताए । उनका अनुसार अहिले राजघाट क्षेत्रमा अर्को फिडरबाट आपूर्ति सुचारु गरिएको छ । यस्तै,. . .
विराटनगर, २९ असार । अबिरल बर्षाका कारण विराटनगरका अधिकांश वडाहरु डुवानमा परेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ । विराटनगरका वडा नं. १,६,७,८, ११,१२,१५,१६,१८ र १९ का वडाहरु बाढीबाट प्रभाबित भएका हुन् । बाँकी वडाहरुका केही क्षेत्र डुवानमा परेको भएपनि अबस्था सामान्य रहेको छ । आइतवार दिनभर भने पानी नपरे�. . .
विराटनगर, २९ असार । प्रदेश सरकार मन्त्री परिषदको आज साँझ बसेको बैठकले बाढी, पहिरो र डुवानबाट ज्यान गुमाएका परिवारलाई दुईलाख दिने निर्णय गरेको छ । प्रदेश भर अविरल बर्षाको कारण गएको पहिरो बाढी र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रती प्रदेश सरकारले दुख ब्यक्त गर्दै सो निर्णय गरेको हो । त्यस्तै प्रदेश सर�. . .
विराटनगर, २९ असार । छिमेकीको गोरु कुटेको घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडी बढाएको छ । मोरङको उर्लाबारी नगरपालिका–१ का ३० वर्षीय प्रेम लिम्बूलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा अनुसन्धानका लागि म्यादथप गरिएको छ । गाई, गोरु काटेको घटनामा संलग्नलाई पक्राउ गरेर क. . .