विशेष

मोरङमा दुर्घटना ४ को मृत्यु, ३ घाईते, घाईतेको विराट नर्सिङ होममा उपचार हुदै

विराटनगर । मोरङको अलगअलग स्थानमा शनिबार बिहान र शुक्रबारराति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किएर शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै ग. . .


प्रधानमन्त्री ओलीको वेबसाइटमा नै पोर्न भिडियो अपलोड गर्ने हिम्मत कसले गर्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com ) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ । सन् २०१७ को मार्च अन्तिम तिरसम्म व्यक्तिगत �. . .


प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा

विराटनगर । प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । आज दोश्रो बार्षिक उत्सव मनाउँदै गर्दा प्रदेश सरकारले यो अबिधमा गरेको कामको समिक्षा गरेकोछ । प्रदेश सरकारले प्रसस्तै काम गर्न सक्ने भएपनि नगरेको अरोप भने लाग्दै आएको अबस्थामा सरकारले यो बिचमा गरेको कामको बारेमा जानकारी गराएको हो । प्रदेश सरक�. . .


प्रदेश सभामा विधेयक माथिको छलफलमा मन्त्री नबसेपछि कांग्रेसले गर्यो नियमापत्ती

विराटनगर । प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले प्रदेशको निर्वाचन क्षेत्र र केही अतिरिक्त बिषयमा सदनमा आफ्नो धारणा राखेका छन् । केही जातीय विभेदका कुरा राखे भने केही सांसदले वातावरणीय प्रदुषण र यसले पारेको असरको बारेमा धारणा राखे । सुनसरीकी सांसद उमिता विश्वकर्माले पाँचथरको �. . .


विराटनगरमा आजदेखि अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी शुरु हुँदै

विराटनगर । अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आजबाट   विराटनगर–२ को शंकरपुर मार्ग, (विराट नर्सिङ होम पुर्व) सुरु हुदैछ । शुक्रबार संघिय सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले एक भब्य समारोह बिच एक्स्पोको उद्घाटन गर्ने आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउ�. . .


आज प्रेम दिवस ‘भ्यालेन्टाईन डे’

प्रेम देवान । विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फै. . .


आज विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदै

यलु जोशी काठमाडौँ, फागुन २ गते । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार �. . .


लोकसेवा र लगानी प्राधिकरणका प्रमुख प्रदेश बाहिरको भन्दै मुख्यमन्त्रीको आलोचना

विराटनगर । प्रदेश १ सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सार्वजनिक निजी लगानी प्राधिकरणका सीईओ प्रदेशभन्दा बाहिरका व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रदेशसभामा आलोचना भएको छ । प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बिहीबार प्रदेशसभाको शून्य समयमा प्रदेश १ बाट विस�. . .


विराटनगरको टर्मिनल बसपार्क ब्यवस्थित गर्न यस्ता नियम, उल्लंघन गरे कार्वाही

विराटनगर । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनका लागि समितिले बसपार्कलाई ब्यवस्थित गर्नको लागि नयाँ नियम लागु गरेको छ । बसपार्कलाई ब्यवस्थित गर्नको लागि बसपार्क ब्यवस्थापन समितिले कडाई गरेको हो । बसपार्क ब्यवस्थापन समितिले लगाएको नियम कार्यान्वनय गर्ने क्रममा सवारी धनी, बसपार्क भित्र संचालनमा र�. . .


इटहरीमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र

इटहरी, फागुन १ गते ।  इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ । इटहरीमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ । दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हज�. . .


प्रदेश सभा बैठकमा सांसदको माग ‘गाँजा खेतीको कानुनी प्रतिबन्धलाई तत्काल हटाईयोस्’

विराटनगर । प्रदेश १ सभाको शुन्य समयमा सांंसदहरुले प्रदेशका बिभिन्न ठाउँमा भएका विस्फोट र आगजनी देखि प्राकृतिक रुपमा भएका विध्वंशको बारेमा समेत प्रश्न उठाएका छन् । मंगलवार प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद कुलप्रसाद साम्बाले प्रदेशका धेरै ठाउँमा भएका आगजनी र बम बिस्फोटको बारेमा सरकार जा�. . .


विराट एक्स्पोको तयारी अन्तिम चरणमा, हेलिकप्टरसँगै हात्तीको सवारी गर्न पाईने

विराटनगर । फागुन २ गते देखी विराटनगरमा हुन लागेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी बारेमा जानकारी दिएको हो । विराटनगर २ शंकरपुर मार्गमा फागुन २ गतेदेखी १० गते सम्म लाग्ने व्या�. . .