विराटनगर । सशस्त्र प्रहरी बलले विराटनगर १४ स्थित घरमा छापा हानेर अवैध रजनीगन्धासहित नियन्त्रणमा लिएको सुरेश यादवलाइ विराटनगर भन्सारले तीन दिन थुनामा राख्यो । बरामद सामान बराबरको धरौटी वापतको रकम साढे तीन लाख आसपास कायम भएको थियो । धरौटी बुझाएपछि थुनामा रहेका व्यक्ति छुट्छन् । तर, भन्सारले यादवलाइ . . .
विराटनगर, ५ भदौ नाबालिका गरिमा चौधरीमाथि घटेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विराटनगरमा मौन धारण तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरिने भएको छ। घटनाबाट अत्यन्त मर्माहत बनेका स्थानीय आमाहरूको स्वतःस्फूर्त पहलमा भदौ ६ गते साँझ ५ बजे महेन्द्र चोकमा श्रद्धाञ्जली कार्यक्रम तय गरिएको . . .
विराटनगर । बालबालिकालाई विना सिसाको स्कुल बसमा ओसारपसार गर्दै आएको विषयमा समाचार प्रसारण भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सम्बन्धित बस खोजी गरी कारबाही गरेको छ । विराटनगर महानगरपालिका–१० मा रहेको ओडिसी स्कुलको बसले बसको अगाडीपटीको सिसा नरहेको अवस्थामा विद्यार्थी ओसारपसार गर्दै आएको व�. . .
विराटनगर । विराटनगर महानगरपालिका–२ बरगाछीस्थित दुर्गा चोक भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एउटा ईभी कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार बिहान ११ः३० बजे बरगाछीतर्फबाट दुर्गा चोक जाँदै गरेको ना.७ ख ३४३ नम्बरको ट्रकले विराट क्षितिज कलेजको गेटब. . .
विराटनगर भाद्र ५ , नेपालको चर्चित रियालिटी शो ‘हिमालय रोडिज सिजन–८’ को फिजिकल अडिसन इटहरीमा आयोजना हुने भएको छ। आयोजकका अनुसार आगामी भदौ ८ गते बिहान ९:०० बजेदेखि इटहरीस्थित यामाहा शोरुममा अडिसन सञ्चालन हुनेछ। यस अडिसनमा सहभागी हुन चाहने युवा तथा प्रतिस्पर्धीहरूलाई तोकिएको समयमै उपस्थित हुन आग्रह ग�. . .
काठमाडौं बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहान ६ः३० बजेसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेको छ । कोशी प्रदेशअन्तर्गत �. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज मुस्ताङ जाने भएका छन् । उनी आज (शुक्रबार)पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताए ।यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यता�. . .
विराटनगर । देखिएको यो बस साना–साना बालबालिका बोक्ने स्कुल बस हो । बसभित्र विद्यार्थीहरू बसेका छन् । विद्यालयबाट घर फर्कने तयारीमा रहेका बालबालिका बसभित्र रमाइरहेका देखिन्छन् । तर, उनीहरू चढेको बस भने जोखिमपूर्ण अवस्थामा छ । यो विराटनगर–१० स्थित ओडिसी स्कुलको बस हो । बसको अगाडिको भागको सिसा छैन । के. . .
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले सरकारी निकायमा हुने प्रशासनिक ढिलासुस्ती, अनुशासनहीनता तथा अनियमितता नियन्त्रण गर्न अनुगमन र कारबाहीलाई तीव्र बनाएको छ। केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका १ हजार २९८ उजुरीमध्ये १ हजार ११. . .
ताप्लेजुङ । समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल तालिका सार्वजनिक गरिएको हो । आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रति. . .
सोनु साह विराटनगर । भदौ महिना सुरु भएसँगै विराटनगरमा राधाकृष्ण रथयात्राको माहोल बन्न थालेको छ। विश्वको दोस्रो र नेपालको पहिलो ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष पनि विगतझैँ भव्य रूपमा आयोजना गरिने भएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको नेतृत्वमा हुने रथयात्राको तयारी तीव्र पारिएको छ। समित�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ स्थित अशोक चोक पूर्व सडक छेउमा हिन्दु र मुस्लिम समुदायका अगुवा तथा युवाहरूले संयुक्त रूपमा वृक्षारोपण गरेका छन् । केही समयअघि सोहि वडाको वलुवाइ भन्ने स्थानमा एउटा पिपलको रुख काटिएपछि सुरु भएको विरोध र विवादलाई सकारात्मक सन्देश दिँदै दुवै समुदायका व्यक्तिह�. . .