विशेष

सुनसरीमा बन्दाकोबीको आवरणमा साढे २५ क्विन्टल गाँजा ओसारपसार, ट्रकसहित चालक र सहचालक पक्राउ

विराटनगर, असोज १९ सुनसरीको इनरुवाबाट प्रहरीले भारी परिमाणको लागूऔषध गाँजासहित एक थान ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीको संयुक्त चेकिङ टोलीले गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख �. . .


पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर, असोज १९ मोरङको पथरीशनिश्चरेबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–१ स्थित एभरेस्ट बोर्डिङ स्कुल नजिकै लागू औषधको सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर. . .


विराटनगरका अभियानकर्मीलाई दुईदिने नागरिक सहभागिता कार्यशाला

विराटनगर असोज १९ , धनकुटाको भेडेटारमा दुईदिने नागरिक सहभागिता कार्यशाला सम्पन्न भएको छ। विकल्प–एन अल्टरनेटिभको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा आयोजित कार्यशालामा युवा अभियन्ता, उद्यमी, सामाजिक कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभाग. . .


एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको सहकार्य

विराटनगर असोज १९, एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको सहकार्य थप एक सिजनका लागि निरन्तर हुने भएको छ। बैंकले विराटनगर किंग्ससँगको सहकार्यलाई निरन्तरता दिँदै आगामी सिजनका लागि पनि आधिकारिक साझेदारका रूपमा रहने भएको हो। यससम्बन्धी सम्झौता नवीकरणका लागि विराटनगरस्थित लेमन ट्री होटलमा हस्ताक्षर समा�. . .


राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि ‘भुसको आगो’ जस्तै सल्कियो र बिद्रोह भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले भदौ २३ र २४ गतेको आएको बताएका छन् । नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बन्ने प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेक�. . .


संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित भएर बस्न नसक्ने बताएका छन्। आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा विश्वमा तीव्र विकास भइरहेको भन्दै त्यसअनुसार नेपालको राजनीतिक परिवेश�. . .


कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नी. . .


विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समितिको बैठक सम्पन्न्

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ । नयाँ कार्यसमिति आएपछि काठमाडौं बाहिर पहिलो औद्योगिक नगरी विराटनगरमा पहिलो बैठक सम्पन्न भएको हो । उद्योग संगठन मोरङमा सम्पन्न बैठकमा कोशी प्रदेशका उद्योगी–व्यवसायीहरूले भोगिरहेका समस्या, मन्दीका चुनौती तथा सम�. . .


सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठक सुरु

सुर्खेत । आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरु भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक सुरु भएको हो । ब�. . .


हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

१२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्क�. . .


नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन: सहमहामन्त्रीमा अमृत अर्यालको उम्मेदवारी घोषणा

विराटनगर, असोज १८ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । चार दशकभन्दा लामो समयदेखि काङ्ग्रेस राजनीतिमा सक्रिय अर्यालले आइतबारदेखि प्रारम्भ भएको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो दाबी. . .


झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ

विराटनगर, असोज १८  झापाको मेचीनगरबाट प्रहरीले प्रतिबन्धित भारतीय चिट्ठा (लट्री) र नगद रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–६ काँकरभिट्टा निवासी ४५ वर्षीय गेलु शेर्पाले आफ्नै घरमा प्रतिबन्धित भारतीय चिट्ठा राखी बिक्री-वितरण गरिरहेको गुप्त सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्र. . .