नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदै छ । आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपा. . .
विराटनगर असोज २१ , विराटनगरमा महिला सशक्तीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। महिलालाई आफ्ना कानुनी अधिकार, संवैधानिक व्यवस्था, सुरक्षा तथा न्यायमा पहुँचबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा किशोर न्याय, बलात्कार, बाल दुर्व्यवहार तथा अन्तर्राष्ट्रिय �. . .
विराटनगर, असोज २० गते मोरङको बुढीगंगा गाँउपालिका-२ नहर छेउ स्थितबाट बेवारिसे अवस्थामा भन्सार छलीका अवैध कपडाहरू बरामद गरिएको छ । असोज १९ गते दिउसो प्रादेशिक अनुसन्धान समुह, विराटनगरबाट खटिएको प्रहरी टोलीले नहर छेउमा भन्सार छली अवैध रुपमा ल्याएका करिव ४ लाख रुपैया मुल्य वरावरको बेवारिसे अवस्थामा रहे. . .
विराटनगर । प्रमुख चाडपर्व नजिक आएसँगै सशस्त्र प्रहरी बल नेपालको कोशी प्रदेशस्थित नम्बर १ बराह बाहिनी मुख्यालय (सुनसरी) का प्रहरी नायव महानिरीक्षक (बाहिनीपति) मनिष थापाले सीमा क्षेत्रको निरीक्षण थालेका छन् । मोरङका सुरक्षा पोष्ट तथा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीको निरीक्षण गरेका हुन् । बाहिनीप. . .
विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उम्मेदवार मनोनयनको कार्यसूचि रहेको छ । काँग्रेसमा धेरै किचलोपछि यो नियमित महाधिवेशनको प्रक्रिया भइरहेको छ । यो महाधिवेशनमा काँग्रेस उद्गमस्थल विराटनगर सुनसान छ । त्यति मात्रै नभई प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्ता कोइराला परिवार . . .
विराटनगर । विराटनगर महानगरपालिकामा खानेपानी वितरण प्रणालीको क्षमता दैनिक एक करोड लिटर बढी पुगेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को दुई अब ५४ करोड रुपिँयाको अनुदान सहयोगमा सञ्चालित परियोजनाको काम ९८ प्रतिशत सम्पन्न भइसकेको छ । दुईवर्ष अगाडी सुरु भएको परियोजना हस्तान्तरण हुन २५ दिन बाँ�. . .
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए। उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । ड�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । भारतसँग सीमा नजिक भएको क्षेत्र जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकबाट सोमबार राती गाँजा बरामद भएको हो । धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा भेटिएको थियो । सशस्त्र प्रहरी बल नेपाल ३ �. . .
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियत भुलेर गोप्य तथा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिबारे आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुर�. . .
विराटनगर असोज २० , विराटनगरमा आईएसएमटी कलेजको अक्टोबर २०२६ शैक्षिक सत्रका नयाँ विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित ह्याप्पी आवर हेभेनमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीका साथै कलेजका शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नया�. . .
विराटनगर । विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कष्टम यार्ड (एनसीवाई)को संरचना भत्किएपछि अर्को कार्गोरेल आउँदा अनलोडमा समस्या उत्पन्न हुनसक्ने संभावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत साउन ४ गतेयता चारवटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने र�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सार्वजानिक यातायाताको रुपमा लगानी आकर्षित हुँदै गरेको पोडवेलाई छोटो दुरीका लागि मात्रै सञ्चालनमा ल्याउन नहुने सुझाव दिएका छन् । काठमाण्डौं पोडवे कम्पनीले विराटनगरमा पोडवे यातायातमा लगानी गर्ने गरी त्यसको विस्तृत अध्ययनको काम थाल्ने तयारी गरिरहेको बेला �. . .