विशेष

विराटनगर विमानस्थको डिपिआर असोज १५ सम्ममा सार्बजनिक हुने, दवाव दिन समिति काठमाडौमा

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउने बारेमा डिपीआर स्वीकृत नभएको बारेमा बनेको संघर्ष समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेको छ।  विमानस्थल स्तरोन्नतिका लागि दबाब दिन विराटनगरबाट काठमाडौं पुगेको टोलीले मन्त्री भट्टराईसँग भेटेर तत्का. . .


प्रदेश १बाट पहिलो पटक डिजिटल साक्षरता अभियान शुरु, १० बर्षमा झोला र किताव अन्त्य गर्ने

विराटनगर । प्रदेश १ सरकारले नेपालमै पहिलो पटक डिजिटल साक्षरता शिक्षा अभियान संचालनमा ल्याएको छ । ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस एवम् ४० औ राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर डिजिटल साक्षरता अभियान संचालनमा ल्याएको हो । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच अभियानको शुभारम्�. . .


गरिखानेको कथा : भेडेटारका “गोरे दाई” को थुप्पा पसलबाट मासिक लाख कमाउछन

बिबेक दाहाल  बिराटनगर भदौ २३ , धनकुटा भेडेटारमा रहेको "मनिराज होटेल (गोरे दाईको पसल)" मा दैनिक अन्तरिक तथा बिदेशी पर्यटकको भिड लाग्ने गर्दछ । बिस २०४९ सालमा जम्मा ५ सय रुपैयामा खाजा पसल खोलेका बिक्रम मगर "गोरे दाइ" को आज भेडेटार चोकमा मै ५ तल्लाको होटेल रहेको छ । गोरे दाईको पसलमा थुप्पा,खाजा,खाना लगायतका पर. . .


यसवर्षको टीकाको साइत १० बजेर ३५ मिनेट निर्धारण

काठमाडौं भदौ २३ ,  नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द. . .


निजामती दिवस : गुणस्तरीय सेवाले जनताको मन जित्नुपर्छ

नारद गौतम/नगेन्द्र सापकोटा काठमाडौँ, भदौ २२ गते । नेपालको निजामती प्रशासन सुशासनप्रति अझ प्रतिबद्ध र नतिजामुखी हुनैपर्नेमा विज्ञहरूको जोड छ । छिटोछरितो र सहज ढङ्गले सरकारी सेवा प्राप्त होस् भन्ने अपेक्षा जनताले राखेकाले राष्ट्रसेवक कर्मचारीले बिनाझन्झट समयमै गुणस्तरीय सेवा दिएर आफ्ना कामकारबाह�. . .


विराटनगरमा मासिक एकलाख नदिएपछि भन्सार तिरेको माछा प्रहरीले सडकमा फालेको आरोप

विराटनगर । भन्सार राजस्व तिरेर माछा आयात गर्दा पनि विभिन्न ठाउँमा चेकजाँच गरेर प्रहरीले अनावश्यक दुःख दिने गरेको माछा व्यवसायीहरुले गुनासो गरेका छन् । पैसा नदिएकै कारण भन्सार तिरेको विल देखाउँदा पनि भारतबाट आयात गरेको माछा प्रहरीले सडकमा फ्याँकिदिएको व्यवसायीले आरोप लगाएका छन् । विराटनगर भन्सार क. . .


विराटनगरमा प्याब्सन लोक नृत्य प्रतियोगिता-उपाधि कोशी र एभरेष्टलाई

विराटनगर । विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूलले हात पारेको छ । विराटनगरमा आज आयोजित प्रतियोगिताको सिनियरतर्फ १० स्कूललाई पछि पार्दै कोशी विद्या मन्दिरले जितेको हो । जुनियरतर्फ पनि १० स्कूललाई पछि पार्दै एभरेष्ट स्कूलले जिते�. . .


विराटनगर विमानस्थलबाट दिल्ली उड्ने संभावना भएर पनि काम भएन, समन्वय नहुँदा ओझेलमा

विराटनगर । विराटनगर विमानस्थलको ब्यवस्थापनको सवालमा तीन तहको सरकारका बिचमा समन्वय नहुँदा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल निर्माण र विमानस्थलको आन्तरिक सुधारमा प्रभाव परेको छ । यी समस्या समाधान गरि बिमानस्थल ब्यवस्थापनमा तीन तहको सरकारको समन्वय गर्न संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रश. . .


विराटनगरको नोबेलले निकाल्यो दुर्लभ र जटिल ट्यूमर

विराटनगर । नोबेल शिक्षण अस्पतालमा जटिल शल्यक्रिया गरी अत्यन्तै दुर्लभ ट्यूमर सफलतापूर्वक निकालिएको छ । ईलामको चुलाचुली गाउँपालिका–४ पेल्टिमारीकी ३६ बर्षीया लंकाशोभा राईको शरीरबाट दुर्लभ ट्यूमर निकालेको हो । नोबेल शिक्षण अस्पतालका यूरोलोजिष्ट डा.रामसागर शाह नेतृत्वको चिकित्सकहरुको टोलीले राईक. . .


छानबिन बिल भर्पाईको ‘क्रसचेक’ र खर्चको शीर्षकमा केन्द्रित, १ करोड ३३ लाखको खोजी जारी

विराटनगर । सार्वजनिक लेखा समितिले प्रदेश १ को सामाजिक विकास मन्त्रालयको रु. एक करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) को रु. ३३ लाख रुपैयाँको बजेटमा ‘असारे झरीमा हतारमा सम्पन्न गरिएको’ मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको बिल भर्पाइअनुसार सम्बन्धित ठाउँमा खर्च भए नभएको ‘क्रसचेक’ गर्ने निर्णय गरेको छ �. . .


नयाँ सिडियो भन्छन्, ‘मोरङका सरकारी कार्यालयलाई कडाई गरिनेछ’

विराटनगर । लामो समयसम्म विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गर्दैै आएका मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका छन् । नेपाल सरकारका सह–सचिव भुजेलले बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व सम्हालेका हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी रमेशक�. . .


विराटनगरको आरोहण गुरुकुलमा नाट्य महोत्सव सुरु,सत्यनारायणले अध्यारो बाटो देखाउने

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजनाको गरेको विद्यालय नाट्य महोत्सव २०७६ शुक्रबारबाट सुरुभएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा सुरु भएको नाटक महोत्सवको उद्घाटन प्रदेश १ का प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले गरे । विराटनगरमा रहेका विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार�. . .