विराटनगर । मोरङका पाँचवटा स्थानीय तहका ४६ वटा वडामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ । जिल्लाका १७ पालिकामध्ये चालु आर्थिकवर्षमा पाँचवटा पालिकामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङको रङगेली नगरपालिका, उर्लाबारी नगरपालिका, लेटाङ नगरपाल�. . .
मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । भोली अर्थात चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संगठनहरुबिच आपसी विवाद हुँदा चुनावी कार्यक्रमहरु प्रभावित भएका छन् । राजनीतिको नर्सरी मानिने स्ववियु निर्वाचनका सम्बन्धमा संगठनहरुबिच मत भिन्नता जारी छ । यद्यपी, बहुस�. . .
विराटनगर । विराटनगर–१ शंकरचौकमा आगलागी हुँदा चारवटा घर जलेका छन् । टिनको छानो र बाँसको बेरा भएको घरमा गुँइठाबाट आगो सल्किएको आशंका गरिएको छ । परालको गुँइठा बालेका कारण त्यहिँबाट आगो सल्किएको हुनसक्ने आशंका गरिएको हो । स्थानीय अनवर अन्सारीसहित तीन दाजुभाई र अर्का एकजनाको घर जलेको जानकारी दिएको छ । �. . .
इन्दु साह विराटनगर । विराटनगरस्थित शनि मन्दिरको गजुर छलेर विज्ञापनको बोर्ड राखिएपछि त्यसको आलोचना भएको छ । आस्था राख्नेहरुले मन्दिरको गजुर हेरेर शिर निहु¥याउँदै बाटो हिड्ने गर्दछन् । तर, मन्दिरको आस्थामा आत्मा दर्शन गर्नेहरुले गजुर देख्न नसक्ने गरी होर्डिङ बोर्ड राखिएको हो। यसले मन्दिरको आस्था र. . .
इन्दु साह विराटनगर । वसन्त ऋतु सुरु भएसँगै कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका खण्डका मेडियन स्ट्रिप्स (डिभाइडर) मा पालुवा देखिन थालेको छ । महानगरपालिकाले रोपेको फूलका बिरुवाले पालुवासँगै फूल्न थालेका हुन् । डिभाइडरका विरुवाहरुमा फूल र पालुवा देखिन थालेको छ । विभिन्न प्रकारका फूलहरुले स�. . .
प्रेम देवान विराटनगर । भोली चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) को निर्वाचन देशैभर हुदैछ । ठुला राजनीतिक दलका भातृ संघठनहरुले छुटाछुटै उम्मेदवारी दिएका छन् । फरक राजनीतिक विचारधारा बोकेर चुनावी मैदानमा उत्रिएका भातृ संघठनहरुले आ-आफ्नो उम्मेदवारीले जितुन भनेर लागि परेका छन् । यसका ला�. . .
विराटनगर । देशका अन्य स्थानीय तहमा राष्ट्रिय गौरवका ठूला आयोजनाका लागि संघीय सरकारको अर्बौ बजेट आउँछ । पछिल्लो समय विकास सुरु भएका स्थानीय तहले यसैको भरमा शहरलाई आधुनिक बनाईरहेका छन् । जस्तै चितवनको भरतपुरपछिल्लो समय विकास भएको नयाँ र आधुनिक सहरउन्मुख छ । त्यहाँ ठूला तथा राष्ट्रिय गौरवका आयोजनाहर. . .
भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर �. . .
राजु विश्वकर्मा/रासस शम्भुनाथ (सप्तरी) । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यर्थाथ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अ�. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी द�. . .
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीद�. . .
जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिं�. . .