विशेष

त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्�. . .


इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्यो

काठमाडौं । इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् । इजरायलले आफ्ना युद्धक विमानहरूले पश्चिमी इरानमा मिसाइल प्रक्षेपणकर्ताहरूलाई लक्षित गरी हवाई आक्रमणको नयाँ लहर सुरु गरेको घोषणा गरेको केही समयपछि यो आक्रमण भएको हो । इजरायली सेनाका �. . .


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले असार २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।. . .


इजरायल-इरान युद्धका कारण विराटनगरका मेयर नागेश कोइराला बंकरमा लुक्न बाध्य

विराटनगर । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला बंकरमा लुक्दै बस्न बाध्य भएका छन् । भ्रमणकै बिचमा इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले थालेको प्रत्याक्रमणका कारण मेयर कोइरालासहित विभिन्न देशका जनप्रतिनिधि बंकरमा बस्न बाध्य भएका हुन् । मेयर कोइरालाले आफू इजरायलको रा�. . .


सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौँ । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले. . .


कान्तिपुर कलेज नाम लेखिएको बसमा भन्सार छलेर सामान ल्याउने दुई पक्राउ

विराटनगर । कान्तिपुर कलेज नाम लेखिएको स्कुल बसमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका सामानसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बस चालक विराटनगर १४ बस्ने ३८ वर्षीय गोपाल रेग्मी र सहचालक विराटनगर १५ बस्ने ४८ वर्षीय मंगला यादव पक्राउ परेका हुन् ।   उनीहरुलाई ईलाका प्रहरी कार्यालय रा. . .


केशलिया करिडोरलाई संघको समपुरक अनुदानबाट १५ करोडको स्रोत

विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–दुहबीको पश्चिम क्षेत्रलाई सडक सञ्जालले जोड्ने केशलिया करिडोर निर्माणका लागि संघीय सरकार समपुरक अनुदानबाट १५ करोडको स्रोत सुनिश्चित भएको छ । संघीय सरकारले गत जेठ १५ गतेको बजेटमा केशलिया करिडोरका लागि समपुरक अनुदान शिर्षकमा स्रोतको सुनिश्चितता भएको हो । यो क�. . .


कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सुशासनलाई प्राथमिकता दिएको बत�. . .


स्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने

इटहरी । कोशी प्रदेश सरकारले (आज) असार १ गते आगामी आर्थिक वर्ष २०८२–८३का लागि बजेट ल्याउँदै छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा �. . .


सातवटै प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ । सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् । कोशी प्रदेश�. . .


देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौं । भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् । भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले �. . .


बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि . . .