काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो < जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको �. . .
विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दलेृर कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतली लाइनमा अभद्र व्यवहार गरेका हुन् । माबोले क�. . .
विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगर दोस्रो भएको हो । विराटनगरले ७३.५ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । त�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको श्री शिव महापुराण हुने भएको छ । रानीमा बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म श्री शिव महापुराण (महायज्ञ ) हुने भएको हो । आयोजक समितिले सलाई मिल परिसरमा पत्रकार सम्मेलन ग. . .
विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसको साँझ विराटनगरको हाटखोला मैदानमा प्रेममय संगितले गुम्जामय हुँदा साँच्चिकै प्रेम दिवसको अनुभुति भएको थियो । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरि आयोजना गरिएको विराटनगर साँगितीक साँझमा गायक सविन राईको स्वरले धेरै दर्शकहरुलाई प्रेम दिवसको अनु�. . .
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् । मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखर. . .
प्रगति ढकाल/रासस काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको सात महिनामा कुल २८ दशमलव १५ प्रतिशतमात्र खर्च गरेको छ । शुक्रबार वर्तमान सरकार गठन भएको दुई सय दिन पुगेको अवसरमा मन्त्रालयद्वारा गरिएका कार्यको जानकारी सार्वजनिक गर्दै चालु आव सकिन पाँच महिना मात्र रहँदा अझै ७�. . .
विराटनगर । विराटनगरमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जनालाई प्रहरीले घटना भएको २४ घन्टा वित्न नपाउदै पक्राउ गर्न सफल भएको छ । सुनसरी गढी गाँउपालिका वडा नं. ४ स्थित इक्राही तर्फबाट भोक्राहातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । विराटनगर महानगरपालिका–३ पिपल चो�. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्. . .
विराटनगर । विराटनगर–३ भक्स्वागनको सोरुमबाट बिहीबार राती चोरी भएको कार पक्राउ परेको छ । विराटनगरबाट चोरी भएको कार भारत लैजाने क्रममा सुनसरीमा फेला परेको हो । नेपालभारत सीमा नजिक पुगेपछि गाडीमा तेल सकिएर रोकिराखेको अवस्थामा स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । कार चोरी भएपछि व्यापक प्रहरी परिचा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको छ । यो निर्णय भएको २४ घण्टा भित्रै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिइएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको . . .
देवराज तामाङ विराटनगर । विराटनगरमा सोरुम फोरेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटना बिहीबार राती भएको हो । भक्स्वागन कम्पनीको विराटनगर–३ स्थित सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको रातो रङ्. . .