विशेष

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रह. . .


बर्जुमा स्वीकृत बिनाका निजी विद्यालयमा विद्यार्थी भर्ना, रजिष्ट्रेशन भने सामुदायिकमा

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा निजी विद्यालयहरुले स्वीकृत लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने गरेका छन् । गाउँपालिकाको नियमन लचिलो हुँदा निजीले भर्ना गरेका विद्यार्थीको रजिष्ट्रेशन भने सामुदायिक विद्यालयमा गरेर राज्य स्रोतको दुरुपयोग समेत हुने गरेको हो । शिक्षा तथा मानव स्रोत विक�. . .


जिल्ला प्रशासन कार्यालयमा जहिल्यै फोहोरको समस्या

इन्दु साह विराटनगर । विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालय मोरङको बाहिरी परिसर सधैं फोहोर हुने गरेको छ । भित्री परिसरमा शौचालयको दुर्घन्ध फैलने कार्यालयमा सरसफाईमा गम्भीर लापरबाही हुने गरेको छ । कार्यालय परिसरमा गुटखाका खोल, चियाको डिसपोजल कप र अन्य फोहोरहरू थुपारीएका छन् । जसले सेवाग्राहीहरूल. . .


जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

प्रगति ढकाल/रासस काठमाडौँ । बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ । वातावरण विद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् । ‘एयर क्वालिटी इन्टेक्स’ का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ५५ एक्युआइ छ । यो समाचार तयार गर्दासम. . .


इलामको झन्डीडाँडा : प्राकृतिक भ्यू-टावर

युवराज गौतम/नेपाल न्यूज बैंक इलाम । पूर्वी इलामका जति पनि अग्ला डाँडाहरु छन ति सबै सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त मानिन्छन् । किनकी पंश्चिम बंगालको खाडीबाट झुल्कने सूर्यले पहिलो पटक इलामकै अग्ला डाँडालाई स्पर्श गर्छ । इलामको रोङ गाउँपालिका-६ मा रहेको झन्डीडाँडा पछिल्लो समय सूर्योदय दृश्यावलो. . .


सरस्वती मा.वि.विराटनगरमा अल्मनाईद्वारा डिजिटल कक्षा हस्तान्तरण

विराटनगर । विराटनगर–९ स्थित सरस्वती स्कुलका पूर्व विद्यार्थीहरुले विद्यालयमा डिजिटल कक्षा निर्माण गरेर हस्तान्तरण गरेका छन् । अल्मनाई एशोसिएशनले आफूले अध्ययन गरेको विद्यालयलमा योगदान गरेका हुन् । आफैं अध्ययन गरेको विद्यालयलाई कसरी सुधार्ने भन्ने मनन् गरेर चार लाख ३० हजार रुपैयाँ लागतमा डिजिटल �. . .


सरकारद्वारा उखुको मूल्य निर्धारण

महोत्तरी । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ । यसैबीच, आम रूपमा वस. . .


कोशी अस्पतालको ओसीएमसीमा परामर्श लिन पुग्छन् महिलासँगै पुरुष पनि

इशु पन्त विराटनगर । कोशी अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट गत आर्थिक वर्ष २०८०/८१ मा ५७५ जनाले परामर्श सेवा लिएका छन् । जसमा १३ जना पुरुष समेत रहेका छन् । ओसीएमसी नर्सिङ्ग निरीक्षक अनिता राउतका अनुसार लैंगिक हिंसा, घरेलु हिंसा र यौन हिंसाबाट पीडितहरुलाई ओसीएमसीबाट परामर्श सेवा �. . .


भारतीय गुण्डा नाइके लरेन्स र दुर्गा प्रसाईको नाममा धम्की दिने झापाका युवा सिआईबीको नियन्त्रणमा

विराटनगर । भारतीय गुन्डा नाइके लरेन्स विश्नोई र झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाँईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा युवा पक्राउ परेका छन् । उनी झापाका हरिचन्द्र फुँयाल भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले फुँयाललाई झापामा पक्राउ गरेर शुक्रबार क�. . .


विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

काठमाडौं । देशका विभिन्न स्थानमा विद्युत सर्टका कारण भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको छ । सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ । सिराहाको लहान नगरपालिका–८ स्थित मृग्रेन्द्र साहको कम्प. . .


स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतग. . .


कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?

प्रगति ढकाल/रासस काठमाडौँ । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)मा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिले अब कार्बन व्यापारको बजार सुश्चित गराउन सक�. . .