इन्दु साह विराटनगर । विराटनगर ७ स्थित देवकोटा चोकमा अवस्थित श्री बनसखण्डि महादेव मन्दिर शिवजीको मन्दिरहरु मध्ये प्रमुख मानिन्छ । बालखण्डी बाबा र लिया बाबाले स्थापना गरेको मन्दिरको महत्व शिवभक्तहरुका लागि निक्कै छ । मन्दिर स्थापना गर्ने बाबाहरुका नामबाट नाम बनसखण्डी राखिएको हो । यो मन्दिर विराटनग. . .
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । २४ खेलको त्रिकोणीय शृङ्खलाको पहिलो खेलमा आयोजक नेपालबाहेक नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन् । यो प्रतियोगिताले टोलीहरूलाई एकदिवसीय विश्वकप २०२७ को छनोट चरणमा लैजानेछ । आठ टोलीको लिगमा क्यानडा, ओमान, स्क�. . .
काठमाडौं । नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो । राजपत्रमा प्रकाशित सूचना�. . .
धनकुटा । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार गर्ने ४ जनालाई ठुलो परिमाणको गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट फागुन ०२ गते बिहानको राती २ बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुर. . .
विराटनगर । गत माघ ९ गते १० बजेर १५ मिनेटमा सुनसरी इनरुवा २ का शिवनन्दन मेहता र उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट एकाएक दशलाख दश हजार रुपैँया अपरिचति व्यक्तिको नाममा रकामान्तर भएको मोवाइलमा म्यासेज आयो । आमा–छोराको नामका बैंक खातामा भएको पैसा कनेक्ट आईपीएस ह्याक गरेर रकामान्तर भएपछि उनीहरुले �. . .
सुजता लिम्बू विराटनगर । सुम्निमालाई अहिले थाहा छैन प्रेमको रंग र भोगाईको अनुभव । तर, उनी हुर्किदै गरेको छहारी र जोडिएको सम्बन्धहरुमा नमेटिने प्रेमको रंग बसिसकेको छ । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस केवल प्रेमिल जोडिहरुका लागि मात्रै नहुँदो हो । यो डे प्रेम पाएर जीवन परिवर्तन भएकोहरुका लागि पनि उ. . .
-सुजता लिम्बू सँधै जस्तो उर्जा छैन । कहिलेकाँही त स्वास फेर्न गाह्रो भए जस्तो हुन्छ । त्यो समय लाग्छ मेरो अन्तिम समय आँउदैछ । त्यहीबेला उसलाई सम्झन्छु जसले मेरो मन, मुटु म बाट खोसेर लगेको छ । हो, उही नजिकको मान्छे मेरो नजिक भइदियोस् झैँ लाग्छ । तर, मेरो छेउछाउमा एक्लोपन र मेरो छटपछीबाहेक केही पाउँदिन । यस�. . .
काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षकहरुको काज सवा गरिएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार फगुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि ७८ जना एसपीको काज सरुवा गरिएको नेपाल प्रहरीको मानवश्रोत विकास विभागले जनाएको छ । जसमध्ये २५ जिल्लाका इन्चार्�. . .
काठमाडौं । आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धाल. . .
विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको गाँजा तराई ट्रान्जिट हुँदै सीमापार भारत निकासी हुने गरेको छ । पहाडको गाँजा तराई हुँदै भारतसम्म पु¥याउन उत्पादक, त्यसका कारोबारीसँगै भारतीय नागरिक समेत संलग्न आरोपमा पक्राउ पर्ने गरेका छन् । शनिबार र आइतबार सुनसरीमा दुईवटा घटनाको संयोग परेको छ । स�. . .
सुजता लिम्बू विराटनगर । शंकास्पद तरिकाले प्रेसर कुकर राखेर आतंक मच्याउने दुईजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। आज (मंगलबार) मोरङ प्रहरीले पक्राउ परेको दुईजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई हाल काठ�. . .
विराटनगर । विराटनगर–३ मा कुकर भित्र इटाका टुक्रा भरेर शंकास्पद वस्तु जस्तो बनाएर राख्ने दुईजना पक्राउ परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय छेउमा कुकरलाई टेपले बाँधेर राख्ने इलाम माङ्सेबुङ १ गजुरमुखी घर भई हाल काठमाण्डौं बस्दै आएका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक १ का ३० वर्षीय विपिन अध. . .