विशेष

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै

काठमाडौं । सरकारले शुक्रबार र शनिबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो। भिटामिन ‘ए’ र जुकाक�. . .


विराटनगरबाट ठुलो परिमाणमा चाँदी बरामद

विराटनगर। विराटनगरको सुनचाँदी पसलमा छापा हान्दा तस्करीको ठूलो परिमाणको चाँदी बरामद गरेको छ । विराटनगर– ११ बिहिबार दिउँसो पिचरास्थित पशुपति ज्वेलर्समा छापा हान्दा ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद गरेको चाँदीको परिमाणको विषयमा डिटेल आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयम मोरङ�. . .


विराटनगर जामुनगाछी–केशलिया सडक : डिजाइन लेवल परिमार्जन र भेरिएसन बढाउँदै निर्देशानालय

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ को गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर १९५ मिटर सडक निर्माणका ठेकेदारले फेरी हात झिक्ने तयारी गरेपछि डिजाइन लेवल र भेरिएशन परिमार्जन गरिने भएको छ । निर्माणका लागि भत्काएर त्यसै अलपत्र छोडिएको सडकले आक्रान्त भएका स्थानीयलाई राहत दिन हुलाकी राजमा. . .


रिगललाई आममाफी दिने निर्णय सर्वोच्चद्वारा बदर

विराटनगर । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ । कांग्रेस नेताहरुको जोडबलमा मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिले आममाफी दिएका रिगलका कैद सजाय मिनाहा गर्ने निर्णय बदर भएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. �. . .


महल उज्याल्याउन झुपडीमा जाँगर

रबिन्द्र बराल विराटनगर । हिन्दु धर्मालम्बीहरुको पहिलो पर्व दशैं विदा भएको छ । पहिलो चाड सकिएसँगै दिपावली नजिकँदै गएको छ । तिहारसँगै तराईको विशेष पर्व छैठ समेत जोडिएर भित्रन्छ । चाडपर्वहरु नजिकीदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदायका घरमा भने माटाका साम. . .


नेपाल ओमानसँग ५ रनले पराजित

विराटनगर । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको हो। ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन। ओमानका बलर�. . .


तिहारमा आफ्नै पाखाभित्ताको फूल लगाउँछ धरान, सयपत्री फुलाउने मेयर साम्पाङको योजना

सुजता लिम्बु विराटनगर । तिहारका लागि आवश्यक पर्ने सयपत्री फूल अझैपनि भारतबाट आयात गर्नुपर्ने अवस्थाबाट नेपाली बजार पछी हट्न सकेको छैन । पुष्पगुच्छाका लागि प्रयोग गरिने खालको फूलमा नेपाल आत्मनिर्भर भएपनि माला बनाउनका लागि सयपत्री फूल आयात हुन्छ । अझै भारतको भर पर्नुपर्ने अवस्था रहेको फूल व्यवसायीह. . .


विराटनगरमा हालत छ कोशी राजमार्ग, सवारी गुड्ने भन्दा पार्किङ धेरै

विराटनगर । राष्ट्रिय राजमार्गको सुन्दरता त्यसको व्यवस्थापनबाट झल्कन्छ । यसको महत्व अन्तराष्ट्रियस्तरसम्म पनि रहने गरेको हुन्छ । तर, नेपालमा राष्ट्रिय राजमार्ग सवारी आवागमनका लागि मात्रै प्रयोग भने हुने गरेको पाइदैन । त्यसमा पनि राजमार्गसँगै समेटिएका शहरी क्षेत्रमा भने सवारी आवागमन भन्दा धेरै सव�. . .


भेटिएनन् तीनवर्ष अघि बेपत्ता भएका कटहरीका रामप्रसाद राजबंशी

विराटनगर । तीनवर्ष अगाडी २०७७ कात्तिक ३ गते कटहरी गाउँपालिका–३ का ३१ वर्षीय रामप्रसाद राजबंशी घरबाट अर्कोसँग साथ लागेर कामका लागि निकालिए । सुस्त मनस्थितिका उनलाई घरमा कोहि नभएको मौका पारेर स्थनीय रक्की भन्ने फरमेश राजबंशीले घरबाट लिएर हिँडेका थिए । ‘उनी पैसा चिन्दैनन्, अनि सुस्त मनस्थिति भएका कार�. . .


जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्

टिकाराम सुनार र चन्दन ठाकुर/रासस जनकपुरधाम । ‘रिल’ मा एक दिनका लागि मन्त्री/मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात

काठमाडौँ । भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएक. . .


विराटनगरका भवनमा ‘बेसमेन्ट पार्किङ्ग’ तर छैनन् प्रयोग

विराटनगर । विराटनगरका व्यापारिक भवनमा ‘बेसमेन्ट पार्किङ्ग’ प्रयोजन खुलाएर नक्सा पास गरेपनि ती भवनका आसपास सडकमा नै सवारी रोकिएको हुन्छ । महानगरबाट बेसमेन्ट पार्किङसहितको नक्सा पास गराएर भवन संरचना बनाएपनि त्यसको प्रयोजन अनुसारको प्रयोग हुन नसकेको हो । विराटनगरमा बजार क्षेत्र मात्रै नभई राष्ट्रि. . .