विशेष

कोशी प्रदेश : एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लियो

विराटनगर । एमालेका सांसदहरुले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पुगेर एमाले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । अन्तिम विकल्पको सरकार रूपमा एमालेका सांसदहरुले गएको असोजमा का. . .


अदालत धाउँदा–धाउँदा हैरान, नौवर्षमा पनि फिर्ता भएन लालपुर्जा

इन्दु साह विराटनगर । जग्गा धरौटी राखेर अर्कैले खाईदिएपछि कृष्णवती राजबंशी नौ वर्ष अगाडी अदालतसँग न्याय माग्न पुगिन् । ४० वर्षीया राजबंशीले प्रतिवादीसँग मुद्दा जितिन् । तर, पीडकले धरौटीमा राखेको जग्गा भने फिर्ता भएन । बरु ठगी गर्ने पीडक फरार भईदिए । अदालतको फैसला अनुसार प्रतिवादी कैद भुक्तान गरिरहेक. . .


कोशी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछी मन्त्रीहरुले आज राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचा�. . .


कोशी प्रदेश : पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीले राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठक अनुसार मन्त्री उप्रेतीले राजीनामा दिएका हुन् । मन्त्री उप्रेतीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगर राजिनामा बुझाएका हुन् । उप्रेती मंसिर १७ गते मन्�. . .


माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिने

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्र संसदिय दलको बैठकले यस्तो निर्णय गरेको हो । सरकारबाट माओवादी बाहिरिएसगै एमालेले पनि समर्थन फिर्त लिएर आज नै बैकल्पिक सरकारको दाबी प्रदेश प्रमुखकोमा गर्ने निर्णय पनि भएको छ । यस्तै आज नै विषे�. . .


गृहमन्त्रीलाई कांग्रेसले नछाड्ने, गाँठो फुकाउन सभामुख अग्रसर

काठमाडौं । सहकारीको रकम अवैध तरिकाले अपचलन गरेको आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति माग गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले यसलाई ‘बटमलाइन’ बनाएको छ । नेपाली कांग्रेसले यो माग पूरा नभएमा संसदको बैठक नै अवरोध गर्ने चेतावनी दिएपछि यसको निकास खोज्�. . .


कोशीका १५ विकास आयोजनालाई राष्ट्रिय गौरवमा समेट्न माग

विराटनगर । संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कोशी प्रदेशका १५ विकास आयोजनालाई राष्ट्रिय गौरवमा समेटेर बजेट व्यवस्थापन गरिदिन माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशले प्राथमिकतामा राखेर अगाडी बढाउनु पर्ने आयोजनाहरुलाई बजेट व्यवस्थापन गर्नुपर्ने माग गरेको हो । माओव. . .


तरकारी बोकेको मिनिट्रकमा लुकाएर गाँजा

विराटनगर । धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटारबाट प्रहरीले ५४४ केजी गाँजा बरामद गरेको छ । तरकारी बोकेको मिनिट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो । तरकारी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको सूचनाको आधारमा आइतबार राती ८ बजे इलाका प्रहरी कार्य. . .


दयाहाङ राई : शिक्षक हुँदै डिग्री माइला

नेमिष गौतम/नेपाल न्युज बैंक काठमाडौं । अभिनेता दयाहाङ राईले संगीत सिके, पत्रकारिता पढे र राजनीति गरे । तर, करियर अभिनयलाई नै बनाए । उनले न त सिकाई, पढाई र राजनीतिमा डिग्री लिए, न त अभिनयमा नै । कुनै समय स्कुल पढाए । अहिले यिनै दयाहाङ ‘रियल’को नभई ‘रिल’को ‘डिग्री’ लिएर फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’म. . .


कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपल�. . .


विराटनगरको न्यूरो अस्पतालको ‘अनलाइन टिकटिङ्ग प्रणाली’ सुरू

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ। स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस प्रणालीबाट, बिमारी तथा अस्पतालक�. . .


अब श्रम स्वीकृति एक घण्टामै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति एक घण्टामै पाइने व्यवस्था गरेको छ । विभागीय मन्त्री डोलप्रसाद अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन् । सबै कागजात अनलाइन सिस्टममा मिलाएर अ�. . .