काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो । लिगको अ. . .
काठमाडौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । न. . .
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ। खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छ. . .
विराटनगर । यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल-भारत साहित्य महोत्सव हुने भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । वि�. . .
विराटनगर । क्याम्पसमा स्ववियु निर्वाचनले विद्यार्थीलाई चलायमान बनाईरहेको छ । स्ववियु नेतृत्वमा स्थापित हुँदै राजनीतिको प्रारम्भिक पाइला उचाल्ने सपना देखेका विद्यार्थीहरु उमेदवारी दिएर मतदाता भेटिरहेका छन् । उमेदवार पनि विद्यार्थी र मतदाता पनि विद्यार्थी भएका कारण क्याम्पसको वस्तुस्थिति बारे �. . .
विराटनगर । विराटनगर–१४ का कुन्दनकुमार साहले सोमबार यातायात व्यवस्था कार्यालय इटहरीबाट स्मार्ट लाइसेन्स लिएका छन् । छ वर्ष अगाडी लाईसेन्स लिएका उनले पुरानो विस्थापित गरेर नयाँ स्मार्ट लाइसेन्स लिएका हुन् । सबै प्रक्रिया पूरा गरेर स्मार्ट लाइसेन्स लिएका साहको फोटो भने गायब भएको छ । स्मार्ट लाइसेन. . .
काठमाडौँ । सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ । लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बन्नुभएकी दीपाश्री निरौला यसपटक कलाकार �. . .
विराटनगर । विराटनगर–५ जामुनगाछीमा स्थानीयले सडक अवरोध गरेका छन् । निर्माण गर्न भत्काएको सडकमा अति धुलो भएका कारण सवारी हिड्दा समस्या हुने भएपछि बार लगाएर सडक अवरोध गरिएको हो । हुलाकी राजमार्ग अन्तर्गत गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर १९५ मिटर सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले सवा�. . .
सुजता लिम्बु विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा प्रमुख तीन दलका विद्यार्थी संगठनबीच कडा टक्करसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले सभापतिमा. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन म�. . .
सुजता लिम्बु विराटनगर । गत पुस १७ गते साँझ ‘सप्राइज गिफ्ट’ झैँ प्रदेश १ ले कोशी नाम पायो । त्यही दिन देखियता प्रदेश अशान्त तिर मोडिएको छ । अघिल्लो प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु पहिचान र भूगालको चेपुवामा परेको प्रदेश १ को नाम विविध पहिचानवादी दलहरुको सडक आन्दोलनसँगै रोकिएको थियो । तर, दोस्र. . .
विराटनगर । चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन गएका विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि फर्किएका छन् । बैंक तथा वित्तीय संघर्ष समितिले सुरु गरेको आन्दोलन प्रधानमन्त्रीको आग्रहमा उनीहरुलाई फिर्ता लिएका . . .