झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको . . .
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना. . .
विराटनगर । एमाले सांसद योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चेतावनी दिएका छन् । आइतबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य समेत रहेको भट्टराईले मुल ढोकाबाट आउन . . .
विराटनगर । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई चढेको गाडिमा पहिचान पक्षधरद्वारा तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाण्डौं फर्कने क्रममा फुङलिङ—४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका थिए । सोही क्रममा भट्टराई सवार गाडिमा ढुङगा र लाठिले हानेको एमाले. . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले यसैबर्ष भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गराएको छ । चितवनको सौराहामा रहेको बाटिका रिर्सोटमा एक भव्य कार्यक्रम विच यसैबर्ष भर्ना विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्धघाटन पब्लिक क्याम्पस म�. . .
विराटनगर । आइतबार बिहान ६ः४५ बजे विराटनगर–४ नोबेल अस्पताल जाने मोडको दक्षिण एयरपोर्ट जाने बाटो उत्तरतर्फको नहरमा एकजना व्यक्ति फोहोर फ्याँक्दै गर्दा महानगरपालिकाको अनुगमन टोलिबाट पक्राउ परे । उनलाई ठेलामा फोहोर ल्याएर फ्याँक्दै गरेको अवस्थामा टोलिले पक्राउ गरेको हो । यस अगाडी समेत पटक–पटक फोहोर �. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिकमा किसानलाई जग्गा दलालले योजनामा फसाएको स्थानीयले दावी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचजना ६० वर्षमाथिका उनीहरु खेती किसानी गरेर गुजारा चलाउँदै आएका हुन् । जम्मा सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडी बढाइएको थियो । त्यसमा पक्राउ पर्. . .
विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–३ मा सेवाग्राहीले वडा अध्यक्षको किर्ते हस्ताक्षर गरेर घर बाटो सिफारिस बनाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । वडााबाट लिनुपर्ने सिफारिसका लागि कार्यालयमै नपसी उनीहरुले सरकारी छाप किर्ते गरेको आरोप लागेको हो । जग्गा किनबेचका लागि रंगेली मालपोत कार्यालयमा का�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा सवारीको सार्वजानिक पार्किङ अवधारणा पुनः रोकिएको छ । गत बैशाखदेखि सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङस्थलको अवधारणा कार्यन्वयनमा ल्याइएको थियो । तर, दशैंका लागि भन्दै खोलिएको सडक पार्किङ भने अब यथावत रहने भएको छ । सडकमा सवारी व्यवस्थापनको जिम्मेवारी ट्राफ. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो । जनता�. . .
अजयकुमार साह/रासस धनुषा । ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ (अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा चके. . .
झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोप�. . .