विशेष

सकियो ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन

विराटनगर । निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सकिएको छ । आन्तरिक विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । धनुषा जिल्लाको ढल्�. . .


विराटनगरमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका– १५ बाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे कोशी प्रदेश प्रहरी प्रादेशिक अनुसन्धान समुह पिआईटी बाट खटिएको प्रहरी टोलीले पैदल यात्री सुनसरी बराहक्षेत्र नगरपालिका– ५ का २४ वर्षीय विवेक राईलाई शंकास्पद अवस्थामा फेला पारी �. . .


भोजपुरमा आमाको ह*त्या आरोपमा छोरा पक्राउ

भोजपुर । भोजपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा भोजपुर अरुण गाउँपालिका- ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुका पौने ६ बजे उनले आमा ६८ वर्षीया निर कुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहा�. . .


प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतमा तेश्रोपटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन् । आइतबार बेलुका भएको भे�. . .


क्रिकेट प्रेमीलाइ खुसीको खबर : सन्दिप लामिछाने विश्वकप खेल्न वेस्ट इन्डिज जाने

विराटनगर । जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । क्यानले सोमबार बिहान सार्वजनिक गरेको प्रेस बिज्ञप्ति मार्फत क्यानले नेपालले वेस्ट इन्डिजमा खेल्ने बंगलादेश र दक्षिण अफ्रीकासं. . .


मनसुन विपद् सुरक्षालाई प्राथमिकतामा राखौं

यस वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । मनसुन सिजनको हावापानी आकलनमा नेपालमा जेठ १९ देखि असोज १४ अर्थात् जुन देखि सेप्टेम्बरसम्मको अवधिलाई बुझिन्छ। यो वर्ष सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्�. . .


माग सम्बोधन गराउन सरकारी गाडीमा तोडफोड

प्रेम देवान विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आईतबार बिहान विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरे । विद्यार्थीले विराटनगर १२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेका हुन् । त्यस्तै विराटनगर–१२ �. . .


दलालले पठाएको सुनको सिक्री लगाएर आएका मोरङ केराबारीका कोइरालासहित चारजना पक्राउ

विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जनालाई सुनसहित पक्राउ गरिएको छ । मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइरालासहित रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने �. . .


विराटनगर र धरानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार मोरङको विराटनगर महानगरपालिका - १५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प ७४८९ नम्बरको स्कुटरलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय �. . .


कर्णाली नदीमाथिको झोलुंगे पुल चुँडियो, तारमा अड्किए १४ खच्चड

विराटनगर । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिदा आइतबार बिहादेखि खच्चड तारमा अड्किएर बसेका हुन् । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । जिल�. . .


न्यायाधीश पोखरेलको कारण कोशी सरकारबारेको रिट हेर्न नमिल्नेमा

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ तोकिएकोमा हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोक. . .


लेख:नेपालमा शिक्षा र रोजगारी बीचको खाडल,उद्योग-शिक्षण संस्था सहकार्यको आवश्यकता

-विवेक दाहाल नेपालको वर्तमान शैक्षिक प्रणालीले युवाहरूलाई रोजगार योग्य सीप र ज्ञान प्रदान गर्न असफल भएको कुरा व्यापक रूपमा स्वीकार गरिएको छ। हरेक वर्ष हजारौं विद्यार्थीहरू शैक्षिक संस्थाबाट उत्तीर्ण हुन्छन्, तर धेरैले आफ्नो योग्यता अनुरूपको रोजगारी पाउन संघर्ष गर्नुपर्छ। यो समस्याको मुख्य कारण श�. . .