विशेष

चर्काे ब्याजको समस्या हल गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले बैंक तथा वित्तीय संस्थाहरुको चर्काे ब्याजका कारण जनता आर्थिक र मानसिक समस्यामा परेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले बैंकले चर्को ब्याज लिएर स्थानीयलाई गाउँ नै छोड्नुपर्ने अवस्था आएक�. . .


टर्कीका भूकम्प पीडितलाई महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले पठाए राहत

विराटनगर। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बीबीए अध्ययनरत विद्यार्थीले भूकम्पले क्षति पु¥याएको टर्कीमा राहतस्वरुप सेनेटरी प्याड पठाएका छन् । क्याम्पसको बीबीए नवौ ब्याच अन्तर्गत चौंथो सेमेस्टरमा अध्ययनरत एकसय विद्यार्थीले चारसय प्याकेट प्याड पठाएका हुन् । मंगलबार प्रभावित क्ष. . .


विराटनगरमा ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ शो चैत्र २५ गते हुने

विराटनगर । काठमान्डौ बाहिर मोफसलमा पनि नेपाली फिल्मको विकास र विस्तार गर्ने उद्देस्यले प्रदेश १ को राजधानी विराटनगरमा नेपाली फिल्मसम्बन्धी अवार्ड वितरण कार्यक्रम हुने भएको छ ।ओजस फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ आगामी चैत्र २५ गते आयोजना गर्ने भएको हो । विराटनगर म. . .


सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा पनि नेपालीहरु आधारभूत आवश्यकताकै लागि भाँैतारिनुपरेको ब�. . .


प्रदेश १ मा चार जिल्ला हाँक्दै महिला प्रमुख जिल्ला अधिकारी

विराटनगर । एक दशक अगाडी फर्किएर हेर्ने हो भने राजनीतिक, निजामती सेवामा लगायत विविध संघसंस्थाको क्षेत्रमा महिला सहभागिता औँलामा गन्ने अवस्था थियो । तर, पछिल्लो समय त्यो हिजोको आँकडा फेरिने क्रममा छ । राजनीतिक क्षेत्रदेखि निजामती सेवा साथै विभिन्न संघ संस्थामा महिला नेतृत्व उपल्लो तहमा पुग्नाले पनि य�. . .


कोसी अस्पताल विराटनगरको मेसुमा रविनराज सिंह

विराटनगर । कोसी अस्पताल विराटनगरको नयाँ मेडिकल सुपरीटेन्डेन्ट (मेसु) मा डा.रविनराज सिंहले जिम्मेवारी पाएका छन् । एकवर्षको अवधीमा उनी तेस्रो मेसुको जिम्मेवारी पाउने व्यक्ति हुन् । कन्सल्टेन्ट सर्जन डाक्टर सिंहलाई स्वास्थ्य मन्त्रालयले कोसीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । फिजिसियन डाक�. . .


एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

काठमाडौँ । चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेक. . .


मोरङको बुढीगंगामा दुर्घटना, एकजना गम्भीरसहित तीनजना घाईते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बुधबार बसले सिटी सवारीलाई ठक्कर दिदाँ एक गम्भीरसहित तीनजना घाईते भएका छन् । विराटनगर–जनकपुर रुटको ना ४ ख ८४३९ नम्बरको बसले प्रदेश १–०२–००३ ह ३७५४ नम्बरको सिटी सफारीलाई ठक्कर दिदाँ सिटीमा सवार तीनजना घाईते भएका हुन् । जिल्ला ट्राफिक प्रहरी का�. . .


खुल्यो मीरगञ्जको पुल : रि–रुट सुनसरी भन्टाबारी ‘डाईभर्ट’ विराटनगर आईसीपी

विराटनगर । विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मीरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । ढेड महिना अगाडीदेखि भारतबाट छुट्ने मालवहाक सवारी आवात–जावत भईरहेपनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएको मालवस्तु बोकेका सवारी समेत पुलबाट आवात. . .


कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । क�. . .


मोरङमा फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा �. . .


विराटचोक महाेत्सव २०७९ हुने,प्रकाश सपूतदेखि जिबबसम्म आउने

विराटनगर । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ स्थित झरना युवा क्लबकाे आयाेजनामा विराटचोक महाेत्सव २०७९ हुने भएको छ। युवा उद्यमशीलता, देशको आवश्यकता भन्ने नारा सहित यहि फागुन ७ देखि २१ गते सम्म विराटचोक महाेत्सव हुने भएको हो। सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग जुटा�. . .