विशेष

भाजपाको लोकप्रियता घट्यो

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो । पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर�. . .


विश्व वातावरण दिवस : ‘हाम्रो भूमि, हाम्रो भविष्य’

काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खो. . .


आइसीसी टी–२० विश्वकप : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

विराटनगर । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्र�. . .


तीन वर्षपछि विराटनगरमा सडक सीमामा पर्नेे घर भत्काइयो

प्रेम देवान विराटनगर । यतिबेला काठमान्डौंमा मेयर बालेन शाहले सरकारी जग्गा कब्जा गरेर बनाईएका संरचनादेखि सडक सीमा मिचेर बनेका भवनहरु भटाभट भत्काउँदै आएका छन् । सरकारी जग्गाहरु कब्जा गर्ने कसैलाई पनि बालेनले छाड्दैनन् । सुरुमा मौखिक त्यसपछि लिखित सूचना दिन्छन् । नमानेपछि आफैं भत्काउन पुग्छन् । वि�. . .


टी–२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई हौसला दिन विराटनगरमा मोटरसाईकल ¥याली

विराटनगर । हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको छ । नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपाली खेलाडीको हौसला �. . .


समाचार टिप्पणीः रास्वपाको ‘नेपाली क्रिकेट टिम’ को सन्देश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन खेलाडिको जर्सी लाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधि सभामा पुगेका थिए । उनीहरुको यो प्रयोग संसदीय इतिहासमै पहिलो थियो र नौलो थियो । जननिर्वाचित प्रतिनिधिहरुको यस्तो नवीन सोचमा आधारित प्रयोगले समाजका विभिन्न विधाहरु�. . .


जताततै रोकिन्छन् बस, यात्रु तान्न दौडन्छन् सहचालक

विराटनगर । राजमार्गमा सार्वजानिक सवारीले यात्रु लिने होडमा तिव्र गतिसँगै जताततै बस रोकेर सडकमा हिड्नेहरुलाई सहचालकहरुले तानातान गर्दा दुर्घटना जोखिम बढ्ने गरेको बताएका छन् । मोरङको बेलबारी–३ स्थित बेलबारी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सार्वजानिक सवारी चालकले सडक अनुशासन �. . .


छिचोलियो अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङको आज(मंगलबार) ब्रेक–थ्रु गरेका छन्। उनले आगामी आवमा नौं सय मेगावाट विद्युत थपगरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पु¥याउने उल्लेख गर्दै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका �. . .


घरघरमा पुगेर विराटनगरमा अपाङ्गता भएका व्यक्तिको गणना

इशु पन्त विराटनगर। विराटनगर महानगरपालिकामा फरक क्षमता भएका व्यक्ति अर्थात् अपाङ्गता गणना सम्पन्न भएको छ । महानगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन संस्थाको सहकार्यमा तथ्याङ्क संकलन गरिएको हो। हरेक वडामा घरमै पुगेर तथ्याङ्क संकलन गर्ने काम गरिएको हो । आर्थिक वर्ष २०८०\२०८१ मा महानग. . .


मनसुनको पूर्वतयारी प्रभावकारी बनाउन ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन् । नेकपा एमालेका सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधि सभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार. . .


अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु ’ आज

संखुवासभामा । संखुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको . . .


यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने

काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पू. . .