काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका हुन् । रास्वपा स्रोतका अनुसार सभापत�. . .
धनकुटा । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्�. . .
भैरहवा । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून भएको छ । आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मच�. . .
विराटनगर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारिएको छ । महाधिवेशनको सन्दर्भमा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय संयोजक पर्शुराम बस्नेतले भब्यताका साथ सम्पन्न गर्ने गरि तयारी भइरहेको बताएका हुन्। ‘खेलकुद नागरिकको मौलि�. . .
विराटनगर । विराट अस्पताल प्रा.लि.ले नियमअनुसार काठमाण्डौं विश्वविद्यालयलाई पठाएको प्रोफेसरहरुको विवरण सूचिका आधारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्राध्यापक पदको दावी गरेको देखिएको छ । सन् २०१४ अप्रिल १ तारिकमा विराट अस्पताल प्रा.लि.ले कलेज�. . .
विराटनगर । विराटनगर महानगरपालिका–२ शंखरपुरमा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने कोशी एक्स्पोमा चारसय स्टल प्रदर्शनीमा राखिने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने मेलाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिदैं आयोजकले भव्य शुभारम्भ गर्दै आसा लाग्दो कारोबार गर्ने. . .
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्म�. . .
विराटनगर । नेकपा एमालेका महासचिव शकर पोखरेलले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले कुनै खाल्को दबाब नदिएको बताएका छन् । विराटनगरमा आज (सोमबार) विराटनगर विमान स्थलमा संचारकर्मीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालबालकाट बाट दबाब दिइरहेको भन्ने छ नि भन्ने प्रश्नमा महासचिव पोख्ररेलले यस्तो ब. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पार्किङ्ग निषेध गरेका सडकका व्यापारी त्यसको विरोधमा उत्रिएका छन् । महानगरपालिकाले गरेको कार्यले व्यवसाय गर्नेलाई समस्या परेको भन्दै सोमबार उनीहरुले महानगरपालिकाको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन् । व्यापारीले सडकमा पार्किङ्ग निषेध गर्दा पसलसम्म आएर . . .
विराटनगर । झापा घर भई विराटनगर आईपुगेकी २७ वर्षीया एक महिला र १४ वर्षीया बालिकालाई विराटनगरको होटलमा जबरजस्ती करणीपछि भारत लैजाने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् । आफ्नी दिदीकी १४ वर्षीया छोरीसँग आएकी महिला होटलमा पुगेको बेला भारत घर भएका ४० वर्षीय बाबु साहब. . .
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले सहिद दिवसले सहिदहरुको सपना साकार पार्न प्रेरणा मिलेको बताएका छन् । सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख खापुङले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै सहिदहरूको सपना साकार पार्. . .
धरान । शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो । गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त�. . .