काठमाडौं । अध्यागमन विभागबाट प्रदान हुने सेवाहरुलाई पुर्णरुपमा अनलाइनबाट हुनेगरी कार्यालयको कार्य प्रकृया स्वचालित गरिएको छ । विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई व्यवस्थित, नियमित र नियन्त्रित रुपमा समय अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी र चुस्त बनाउनको लागि नेपालमा ई– भ�. . .
विराटनगर । काेशी प्रदेश सरकार आज विस्तार हुने भएकाे छ । आज दिउँसो ४ बजे शपथ हुने तय भएकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईले जानकारी दिए । थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै म�. . .
विराटनगर । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर परिसरमा टुक्रिएको अवस्थामा हातको औंला प्रहरीले बरामद गरेको छ । क्याम्पस परिसरमा मानिसको जस्तो देखिने औंला फेला परेपछि प्रहरीले त्यसलाई बरामद गरेर विविध कोणबाट अनुसन्धान सुरु गरेको हो । मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले अपराध भएको आशंका उब्ज�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सातवर्षपछि योजना अनुसारको पुल भेटिएको छ । योजनामा तोकिए अनुसारको साविक स्थान परिवर्तन गरेर निर्माण भईरहेको अवस्थामा पुल भेटिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/२०७४ मा बजेट बिनियोजन गरेर न�. . .
विराटनगर । विराटनगर कञ्चनबारीमा बालुवा गिट्टी बोक्ने हाइवा टिपरलाई ट्रकले ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ गइरहेको प्रदेश १-०२-००१ प ४६१७ नम्बरको टिपरमा ना३ख ६६६४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ट्रक अनियन्त्रित भएर ठोकिदा सवार पाँचजना घाइते भएको जिल्ला ट्राफिक �. . .
विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनपक्षबीचको वार्ता सकिएको छ । वार्ता सकारात्मक रहको र पुनः भोली (शुक्रबार) ८ बजे वार्ता बताइएको छ । विराटनगरस्थित बिग होटलमा दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको थियो । फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानपक्षधर कोशी नाम खारेजी गरेर पहिचानसहित�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र विभिन्न देवीदेवताको ऐतिहासिक मठ मन्दिर छन् । यसै अन्तर्गत पर्दछ खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिर । यो मन्दिर कुनै समयको चर्चित थियो । विराटनगरका विभिन्न स्थानबाट पुजा गर्न यहाँ आउने गरेका थिए । तर, आजको समयमा गुमनाम भएको छ । यहाँ दिनहुँ जसो पुज�. . .
काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो । �. . .
विराटनगर । विराटनगरमा टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुने भएको हो । उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ । फागुन २२ गतेदेखि च. . .
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् । क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुम. . .
विराटनगर । विराटनगर चक्रपथ निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय विराटनगरले विराटनगर–१२ बखरीदेखि साढे तीनकिलोमिटर दुरीको कालोपत्रे गर्ने गरि ठेक्का आह्वान गरेको हो । सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सन्तोष कापरका अनुसार चालु आर्थिक वर्षमा दश करोड रुपिँया बिनियोजन भ�. . .
काठमाडौं । प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ–गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो ला�. . .