विराटनगर । ह्वाट्सअपबाट मोवाईल ह्याक गरेर विराटनगरका एक युवाको बैंकको एकाउन्टमाथि अट्याक्ट गरि रकम ट्रान्सफर गरिएको छ । विराटनगर महानगरपालिका ६ का ३० वर्षीय दानिस जमालीको मोवाईल ह्याक गरेर अर्कै उनको बैंक एकाउन्टबाट झण्डै ढेड लाख पैसा गायब गरिएको हो । आईतबार बिहान जमालीको मोवाईलमा ९८२३१७७७७८ नम्�. . .
सुजता लिम्बु विराटनगर । उमेरले ८० वर्ष टेक्दैछ । मालोदेवी ऋषिदेवको अनुहारमा बुढ्यौली झल्किने थुप्रै संकेत देखिन्छन् । उनीसँग नेपाली नागरिकता छैन । विराटनगर–४ खारजी कोहबराको सुकुमबासी बस्तीमा बसोबास गर्दै आएकी मालोदेवीका श्रीमान् र छोराहरु भने नेपाली नागरिकता प्राप्त नागरिक हुन् । ठ्याक्कै वर्ष. . .
सुजता लिम्बु विराटनगर । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन नजिक बन्दै जाँदा दलका उम्मेदवारहरु मतदाता भेट्न व्यस्त देखिएका छन् । निर्वाचन आउन १३ दिन मात्रै बाँकी छँदा मतदाताको अपेक्षा सुन्ने र दलहरुको घोषणापत्र बुझाउने काममा उमेदवारको दैनिकी सुरु भएको हो । मोरङका ६ निर्�. . .
विराटनगर । प्रदेशसभा सदस्यमा मोरङ ४ (ख) बाट एमालेका उम्मेदवार जीवन घिमिरे मतदाताको घरमा पुग्दा छुट्टै उत्साह देखिन्छ । निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका घिमिरेलाई मतदाताका घरमा गरिने सम्मान विशेष देखिने गरेको हो । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेट�. . .
म्याङलुङ । दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथ�. . .
विराटनगर । मोरङ बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालमा मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा दशजना कर्मचारी पक्राउ परेका छन्। कर्मचारीको मिलेमतोमा ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ हिनामिना देखिएपछि अस्पताल प्रशासनको जाहेरीका आधारमा प्रहरीले दशजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । मोरङ प्रहर. . .
विराटनगर । नागरिकता विद्येयक पास नहुँदा सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नु परेको पीडा पोखेका छन् । चुनाव प्रचारप्रसारका क्रममा विराटनगर ११ मा आइतबार पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले नागरिकता पाउन नसकेको भन्दै पीडा पोखेका हुन् । सर्वसाधारणको प्रश्नमा म�. . .
विराटनगर । विराटनगर-१९ घिनाघाटमा दोस्रो संस्करणको १ नम्बर प्रदेशस्तरीय खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिस (एनवाईएफसी) विराटनगरद्वारा आयोजित प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा पुरुषतर्फ अजय मण�. . .
जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात�. . .
प्रेम देवान विराटनगर । किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग राख्दै मोरङबाट उठेका उम्मेदवारहरूलाई ज्ञापन पत्र बुझाएका छन् । मंसिर ४ गते हुने निर्वाचनपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापनपत्र उम्मेदवारहरूलाई बुझाए�. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आशन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुने बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयाजित प्रदेशस्तरीय स�. . .
बैङ्गलोर (भारत) । गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौँवासी अचम्मित भए । यहाँ जाम त हुन्थ्यो नै तर यसरी घन्टौँसम्म विनासूचना राजधानीका सडक ठप्प भने हुदैनथे । स�. . .