विराटनगर । मोरङको रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारी पत्रमा हस्ताक्षर भएको हो । दिगो फोहोरमैला व्यवस्थापनका लागि प्रदेश सरकार र मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबिच सम्झ�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीलेइन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले २० करोड बढी खर्चेर पुननिर्माण तथा प्रवलीकरण गरेको विरेन्द्रसभागृह एकवर्षदेखि सञ्चालनमा ल्याउन सकेको छैन । नगर विकास कोषसँग ऋण साझेदारीमा महानगरपालिकाले बनाएको सभागृह निजी क्षेत्रलाई ठेक्कामा दिने गरी कार्यविधी बनाएको एकवर्ष बितिसकेको छ । तर, पनि एकवर्षदेखि सभ�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान एक जना महिलाको शव नहरले बगाएर ल्याइरहेको अवस्थामा फेला परेको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा करिब ३० उमेरकी देखिने महिलाको शव बिहान करिब ८ः३० बजे भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार शवलाई �. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् । विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्�. . .
विराटनगर । प्रहरी तथा भन्सार राजस्व टोलिले सीमानाकामा कडाई गरेपछि विराटनगरमा कुखुराको मासुको अभाव देखिएको छ । पछिल्लो केही दिनयता भारतबाट अवैध रुपमा भित्रयाउने कुखुरा नियन्त्रण पर्न थालेपछि स्थानीय बजारमा आपूर्ति घटेको हो । भारतबाट आउने कुखुरा बन्देज गरेसँगै स्थानिय कुखुरा पालक कृषकलाई भने राहत �. . .
विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा लामो समयदेखि भइरहेका ट्रान्सफर्मर चोरीका घटनामा संलग्न गिरोह पत्ता लगाउने चार प्रहरी उत्कृष्ट घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा प्रसाद दाहाल, प्रहरी निरीक्षक सरोज खनाल, प्रहरी वरिष्ठ हवल. . .
विराटनगर । सरकारले आफ्ना मागहरु भदौ १८ गते सम्म पनि सुनवाई गरेन भने सोहीदिनको भोलीपल्टदेखी सबै निजी विद्यालयका संचालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले यहि भदौ १८ गते सम्म पनि शिक्षा विधेयक सच्चाइएन भने विद्यालय बन्द गर्ने भ. . .
विराटनगर । नेपाल र ईजरायल बीचको द्धिपक्षीय ब्यापार विस्तार, दुवै देशका नीजि क्षेत्रबीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य ब्यवसायिक सम्भावनाका विषयमा नेपालका लागि ईजरायली राजदुत श्मूलिक एरिक वास र उद्योग संगठन मोरङको बीच छलफल भएको छ । छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई देश बीचको �. . .
विराटनगर । संचार विधेयकमा राखिएका स्वतन्त्र पत्रकार विरुद्धका प्रावधान सच्याउन माग गर्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ कोशीको अगुवाईमा मुख्मयन्त्री कार्यालय अगाडीबाट प्रदर्शन भएको थियो । त्यसपछि रोडशेष चोकमा पत्रकारहरुले ध. . .
विराटनगर । ऐतिहासिक नगरी विराटनगरमा आउँदै गरेको बडादशैँको अवसर पारेर पाँचौँ संस्करणको विराट सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ । मन्जिना मुभिज क्रियसन विराटनगरको आयोजनामा महोत्सव आगामी असोज ६ गतेदेखि ११ गतेसम्म विराटनगरको हिमालय रोडमा आयोजना गरिने पत्रकार सम्मेलनगरी जानकारी गराएको छ । मह�. . .
काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले नेकपा एमाले केन्द्रीय समिति अध्यक्षलाई आज बुझाएको ध्यानाकर्षण पत्रमार्फत सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन�. . .