प्रेम देवान विराटनगर । विराटनगरको पूर्ववडाध्यक्ष विजय कामतले केशलिया खोला र मोरङ शमसान घाटको माटो उत्खनन् गरेको भन्दै विराटनगरमा रहेको किराँत समुदायले त्यसको घोर आपत्ति जनाएका छन् । विराटनगर वडा नम्बर ६ का पूर्व वडाध्यक्ष कामतले केशलिया खोला छेउ रहेको मोरङ शमसान घाट र केशलिया खोलाको बाधको माटो अवै�. . .
गोपाल प्रसाद बराल/रासस महोत्तरी । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खे�. . .
विराटनगर । विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार मोबाइलको ट्रयु कलरमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको नाम र फोट. . .
विराटनगर । झापाको कमल गाउँपालिकाको केर्खामा बुधबार साँझ भएको सवारी दुर्घटना भएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि बिहीबार बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहे�. . .
काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ । बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो । नेपालले खेलको १२ औं मिनेटमा सविनकुमार मगरको गोलमार्फत �. . .
अजितकुमार झा र प्रवेशकुमार मिश्र/रासस इनरुवा (सुनसरी) । वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्�. . .
देवराज तामाङ विराटनगर। कोशी प्रदेशमा सञ्चालित अधिकांश सहकारी संस्थाहरू नियमन बाहिर रहेको र स्थानीय तहका सहकारीहरू जोखिममा रहेको पाइएको छ। यसैबीच विराटनगर महानगरपालिकामा सञ्चालित ८ वटा सहकारी संस्थाहरू पटक–पटकको सम्पर्क प्रयासका बावजुद सम्पर्कविहीन रहेका छन्। कोशी प्रदेश सहकारी रजिष्ट्रार का. . .
विराटनगर । बोल्न र कान समेत सुन्न नसक्ने अपाङ्गगता भएका एकजना व्यक्तिलाई विराटनगरमा टोले गुण्डाहरुले अपहरण तथा शरिर बन्धक बनाएर लुटपाटसँगै दुवै हात समेत भाँचिदिएका छन् । गोर्खाबाट विराटनगर महानगरपालिका १६ दरैया आएका ५० वर्षीय कैलाश कुमार गुरुङलाई अज्ञात समूहले अहपरण गरेर एकान्तमा पुयाएपछि मरणासन. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने �. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताउनुभयो । �. . .
विराटनगर । व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । विराटनगर–११ नयाँगुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाई श. . .
विराटनगर । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न म�. . .