विराटनगर । विराटनगर महानगरपालिकाले कवाडी तथा निकासी करका लागि बोलपत्र आह्वान गरेपछि व्यवासायीले विरोध जनाएका छन् । महानगरपालिकाले आगामी आर्थिक वर्षमा कवाडी र निकासी करको शुल्क बृद्धि गर्दै बोलपत्र आह्वान गरेको हो । महानगरले आर्थिक वर्ष २०७९÷२०८० का असार ३ गते ७५ लाखमा बोलपत्र खुलाएको थियो । गतवर्ष . . .
विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अब निःशूल्क उपचार पाउने भएका छन्् । कोषको परिचयपत्र देखाएर श्रमिकले मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र बुढीगंगास्थित विराट मेडिकल कलेज सहित देशभरिका २६ अस्पतालमा निःशूल्क उपचार पाउने भएका हुन् । सोमबार संघीय सरकारका श्रम, रोज�. . .
विराटनगर । विराटनगर–११ बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् । बिहीबार बिहान यात्रु बस्ने फलामको कुर्सीमा मृत अवस्थामा अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयक�. . .
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारीले शिक्षक मासिक काठमाडौंका सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सरदारलाई सम्मानि. . .
विराटनगर । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा पाँच रुपैयाँले बढाएसँगै एक सय ९० रुपैयाँ पुर्याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले पनि हवाई भाडा बढाएको हो । बढेको भाडा भने भोलिदेखि लागू हुने सङ्घले जनाएको छ । सबैभन�. . .
विराटनगर । विराटनगर बसपार्क परिसरमा गत बुधबार चार्जिङ स्टेशनको पोल ढलेर किच्दा घाईते भएका दुई मजदुरको उपचार खर्च ठेकेदार कम्पनीले बेहोर्ने भएको छ । चार्जिङ्ग स्टेशनका लागि गाडीएको पोल ढलेर विराटनगर–११ का रोहन मगर र अभिनास रजक घाइते भएका थिए । उनीहरुको उपचार नोबेल अस्पतालमा भईरहेको छ । निर्माणको ठे�. . .
विराटनगर । पानी र रासायनिक मलको अभावमा असारको तेस्रो सातासम्म पनि प्रदेश १ का करिब ३२ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा वर्षे धान रोपाइँ हुने कृषि निर्देशनालयको अनुमान छ । अन्नको भण्डार मानिने मोरङमा २०, सुनसरीमा २५ र झापामा ४६ प्रतिशत धान खेतमा रोपाइँ भएक�. . .
विराटनगर । सरकारले असार २६ गते आइतबारका दिन देशभरी नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार �. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत एमएस वायर रडमा आधारित उद्योगले मजदुर र कर्मचारी कटौतीको प्रक्रिया बढाएका छन् । बजेटका कारण एमएस वायरमा आधारित उद्योगहरु सञ्चालन समस्यामा परेको भन्दै करिडोरका पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया बढाएका हुन् । मोरङको बुढीगंगा गाउँपालिकामा रहे. . .
विराटनगर । विराटनगरलाई बालश्रममुक्त बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगरका प्रमुख नागेश कोइराला तथा उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तिर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घरु लेखिएको स्टिकर टाँसेर अभिायनको शुभारम्भ गरेका हुन् । लामो समयदेखि विराटनगरला�. . .
दमक । झापामा पछिल्लो पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत फेला परेका छन् । असार १७ गते बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा र बुधबार अर्जुनधारा नगरपालिका–५ मा अर्को हात्ती मृत भेटिएको हो । दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । दुवै ह�. . .
विराटनगर । सरकारले डाक्टर संगिता कौशल मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञमा डा. मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगले बढुवाको लागि डा. मिश्रासँगै डा.टंकप्रसाद बराकोटीको नाम पठाएको थियो . . .