विराटनगर । सुनसरीको कोशीव्यारेज स्थित सप्तकोशी नदीमा विपद उद्धारका लागि गोताखोर तालिम संचालन भएको छ । बुधबारबाट संचालन भएको ३५ कार्य दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ । उक्त गोताखोर तालिम कोशी प्रदेश आन्तरिक मामिला �. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न मिलेर जानुपर्ने दलका नेताहरुले बताएका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले यस्तो बताएका हुन् । संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियूक्त भएका हिक्मतकुमार कार्कीले २०. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा १३ वर्षीया बालिकामाथि जर्बरजस्ती करणीबाट बसेको गर्भ असुरक्षित रुपमा पतन गराएको घटना सार्वजानिक भएपछि एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीले जर्बरजस्ती करणी आरोपमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो । संलग्न नाबालकले विवाह गर्ने भ. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउन विरोधीहरु लागिरहेको बताएका छन् । एमाले कोशी प्रदेशको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले एमाले भित्र फुट ल्याउने योजनामा विरोधीहरु हरेको बताएका हुन् । उनले एमाले भित्र फुटको प्रयास गर्नेहरु भने कहिल्य. . .
विराटनगर । कृषि उत्पादनमा आधारित वस्तु तथा सेवा उपलब्ध नहुँदासम्म व्यापार तथा औद्योगिक वातावरण सहजीकरणको प्रयास बिफल हुने विराटनगरमा आयोजित एक छलफल कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको कोशी प्रदेशको कृषिव्यापार–प्रवर्द्धन रणनीतिसम्ब. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज १९ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले १९ गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको हो । १९ गते संभव नभए विश्वासको मत लिने कार्य २० गते हुनसक्ने. . .
काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेश. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मध्यावधि निर्वाचनमा जान नडराउने बताएका छन् । मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कोशी प्रदेश सरकारलाई मिलेर अगाडी बढ्न दललाई उनले आग्रह समेत गरे । अहिले मध्यावधि तर्फ जानु उचित �. . .
विराटनगर । सरकारी अस्पतालमा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को भीड लाग्दा सेवा लिन आएका सेवाग्राहीले भने समस्या झेल्नु पर्ने बाध्यता सहँदै आएका छन् । दैनिक सरकारी अस्पताल कोशीमा औषधीको बजार प्रवद्र्धन गर्न आउनेका कारण ओपीडी सेवा लिन आउने सेवाग्राही ‘वेटिङ्ग’ रुममा थर्थरै काम्दै उभिन बाध्य बन्ने गरेक. . .
विराटनगर । सरकार ढाल्ने र जोगाउने प्रयत्नमै सिमित भएको कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार अर्थात आजबाट सुरु हुँदैछ। मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन आज दिउँसो १ बजे सुरु हुनेछ। प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठक�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रका मुख्य सडक कालोपत्रे भएको केहि वर्ष भएको छ । कालोपत्रे सडकका कतिपय स्थान भने सुरक्षित छैनन् । यस्तो उदाहरण हो, वडा नम्बर ३ स्थित पोखरीया माध्यमिक विद्यालय अगाडीको भ्वाङ्ग । नालालाई ढाक्ने स्याब फुटेर खुल्ला हुँदा विद्यार्थीको खुट्टामा नालीमा परेर फस्ने गरेको. . .
काठमाडौँ । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट ग�. . .