विराटनगर । विराटनगरमा हामी युवाले फरक तरिकाको अभियानको सुरुवात गरेको छ । लाईवेरी र क्याफेलाई फ्युजन गरेर रिडिङ क्याफेको अवधाराणा लिएर यो कार्य सस्थाले सुरुवात गरेको हो । यस स्थान विशेष पढ्न चाहाने युवाहरुलाई लक्षित गरि सुरुवात गरिएको हो । शनिबार एक कार्यक्रम गरी संस्थाले उक्त क्याफेको सुरुवात गरे. . .
विराटनगर । प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो । यसअघि नेकपा(एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको स�. . .
विराटनगर । प्रदेश १ मा एकवर्षको अवधीमा बैंकमा खाता खोल्ने नागरिकको संख्या २८ प्रतिशतले बढेको छ । चालु आर्थिक आर्थिक वर्ष २०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा रहेका बैंक तथा वित्तीय संस्थामा १२ लाख ७६ हजार ५२६ पुगेको हो । प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार यो गतव. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा–७ का २४ वर्षीय दिलिप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ह�. . .
विराटनगर । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि मोरङका भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौँ स्थित सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरास. . .
भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि कतिपय संस्कारहरूलाई अहिले आएर आधुनिकतामा ढालिएको छ र कतै–कतै यसलाई ‘कमर्सियल’ बनाउने पनि गरिएको पाइन्छ । तर आज भक्तपुरको. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुरानो दायित्वको भारका कारण आगामी आर्थिक वर्षको बजेटमा नयाँ योजना समावेश गर्न नसकिएको बताउनुभएको छ । प्रदेश सरकार मन्त्रालयहरुसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्न र जिज्ञासाको जवाफमा आज उहाँले जनतासँग मुख्य�. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री राईले आज प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्नुहुँदै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्च कुनै समस्या नहुने प्रष. . .
काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्य�. . .
विराटनगर । घरायसी विवादका कारण आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा मोरङको रंगेली–१ बिर्ताबजारका तिलका मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । शुक्रबार राती १० बजे श्रीमती बबिता मल्लिकलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । श्रीमतीलाई आगो लगा�. . .
विराटनगर । विराटनगरका एकव्यक्तिसँग फिरौती रकम माग गर्ने घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ का मुकेश शर्मासँग चिठ्ठी तथा फोनमार्फत फिरौती रकम माग गरेको आरोपमा गणेशकुमार कार्की र विशाल ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक �. . .
विराटनगर । मोरङको रंगेली नगरापलिका–१ बिर्ताबजारस्थित तिलका मल्लिकको घरमा आगलागी हुँदा उनकी श्रीमती बबिता मल्लिकको मृत्यु भएको छ । शुक्रबार राती १० बजे टिनको घरमा आगलागी हुँदा घाइते बबिताको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा शनिबार बिहान ६ बजे मृत्यु भएको हो । घाईते ३१ वर्षीया बबिताको शरीरको व. . .