विशेष

प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । आइतबार ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिन�. . .


आज भाद्र शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी ल�. . .


एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री प्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन् । शनिबार सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्र�. . .


जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोध�. . .


विराटनगरको सिटी सिनेमा हलमा प्रथम राजवंशी चलचित्र महोत्सव

विराटनगर । विराटनगरमा प्रथम राजवंशी चलचित्र महोत्सव आयोजना गरिएको छ । महोत्सवमा शनिबार विराटनगरकोे सिटी सिनेमा हलमा विराट राजवंशी भाषाका चलचित्रहरु प्रर्दशन गरिएको छ । राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्�. . .


विराटनगर हिमालय रोडमा मेला र महोत्सव नगर्न स्थानीय व्यापारीको आग्रह

विराटनगर । विराटनगरको हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न . . .


चौथो संस्करणको विराटनगर विद्यालय नाटक महोत्सव शुरु

विराटनगर । शनिबारदेखि विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो । त्यसअघि विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेल र महोत्सव निर्देश. . .


पाथीभरा क्षेत्रमा केबलकार निर्माण बन्द गर्न सात दिने अल्टिमेटम

काठमाडौं । पाथीभरा क्षेत्र विकास समिति गठन गरेर इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै छुट्टाछुट्टै ६ वटा संस्थाले ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास �. . .


नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : न. . .


मौसम पूर्वानुमान : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा �. . .


मानव बेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो : निर्देशक नवीन जोशी

मानव तस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् । नवीन जोशी मानव बेचविखनविरुद्धका अभियन्ता एवम निर्देशक, किन इन्डिया, नयाँ दिल्ली नवीन जोशी विगत �. . .


टिकटक प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ। सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निणर्य भएकाले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो । ‘नेपाल सरकार, मन्त्रिपरिषद्को बै�. . .