स्वस्तिका भट्टराई विराटनगर । संविधानले महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गरेपनि हरेक निर्वाचन आउँदा उमेदवारको संख्याले निराशा बढाउने गरेको छ । प्रत्यक्षतर्फ महिलाले जित्न नसक्ने भाष्य निर्माण गरेर दलहरुले उमेदवारीमा पुरुष हावी गराउने गरेका हुन् । प्रत्यक्षमा कमजोर देखाएपनि संविधानको परिधीभ. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा आगामी माघ १० गतेदेखि १७ गतेसम्म ‘हिसान स्पोट्र्स मिट २०८२’ सञ्चालन हुने भएको छ ।हिसान मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी साप्ताव्यापी स्पोट्स मिट हुने बारे जानकारी गराएको हो ।‘शिक्षा र खेलकुद बलियो संयन्त्�. . .
मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताए�. . .
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन् । जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । अध्यक्ष ओलीले गौरादह नग�. . .
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ। मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ। मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवार. . .
विराटनगर । मोरङको क्षेत्र न ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवारीको नाम सिफारिसमा चरम विवाद भएपछि सोही पार्टीका युवा नेता प्रमोद मण्डलले उम्मेदवारको नाम वहिस्कार गर्दै पाटीका प्रवक्ता मनिस झाकोे तस्वीरमा कालो मसि छ्पेका छन् । रास्वपाका प्रवक्ता मनिष झाले उमेदवारको नाम सिफारिस गर्�. . .
विराटनगर । चुनावको मौका छोपेर विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्यमा प्रतिकिलोग्राम दुईसयले बृद्धि गरेका छन् । मासु व्यवसायी संघ मोरङले स्थानीय तह, स्थानीय प्रशासन समेतलाई जानकारी नदिई मूल्य बृद्धिमा कार्टेलिङ गरेको हो । गत पुस ३० गते राती व्यवसायीहरुबीच छलफल भएर विराटनगर–३ कन्चनबारीका �. . .
विराटनगर । विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट बुधबार दिउँसो १ जना वृद्धा महिलाको मृत्यु भएको छ ।कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा दिउँसो ३ः१५ बजेतिर दुर्घटना भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले बाटो. . .
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ । आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसको हो । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रत. . .
स्वस्तिका भट्टराई विराटनगर । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारका ४ जना मन्त्रीले चुनावको माहोल तातिएसँगै राजीनामा दिएका छन् । अन्तरिम सरकारका मन्त्रीहरुको राजिनामासँगै मन्त्रिमण्डल ११ जनामा सिमित भएको छ । निष्पक्ष संसदीय निर्वाचन सम्पन्न गर्न�. . .
विराटनगर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने दिन हो । निर्वाचन माहौलले छोएसँगै जिल्लाभर सुरक्षाका लागि प्रहरी तैनाथी बढाइएको छ । मनोनयन दर्ता �. . .
विराटनगर । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका छ निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गराएको छ । यो समुदायको संसदमा आधिकारिक प्रतिनिधित्वको रुपमा सुनिल बाबु पन्त संविधानसभा सदस्य बनेबाहेक अर्को व्यक्तिले संसद टेकेका छैनन् । त्यसपछि प्रतिन�. . .