विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत कोशी राजमार्गमा विराटनगरका उद्योगीहरुले विरोध प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको अगुवाईमा उद्योगी–मजदुरको संयुक्त आन्दोलन अन्तर्गत बजेटको विरोध गर्दै प्रदर्शन गरिएको हो । चक्का जाम गर्ने कार्यक्रम राख�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ केसलियाबाट भन्सार छलेको ५०० बोरा मकैसहित ट्रक नियन्त्रणमा लिइएको छ । प्रहरीले २३ लाख ७५ हजार मूल्य बराबरको ट्रकम लोड भएको सामान भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिइएको हो । ना ४ ख १६७८ नम्बरको ट्रकमा लोड गरेर ल्याएको मकै भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिएर �. . .
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा मृगौला फेल भएका बिरामीलाई निःशूल्क डायलाईसिस सेवामा सास्ती व्यहोर्नुपरेको बिषयमा नागरिक अगुवाहरुले अस्पतालको ध्यानाकर्षण गराएका छन् । बुधबार विराटनगरका नागरिक अगुवाहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेललार्ई उक्त बिषयको ध्यानाकर्षण गर�. . .
विराटनगर । प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किमिसको नीति तथा कार्यक्रम–२०७९ ल्याएको उद्योगी–व्यवसायीले बताएका छन् । उद्योग, कृषि, उर्जा, यातायात, भौतिक पूर्वाधार, सुचना प्रविधि, पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रमले केहि उत्साह थप्न. . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश नं. १ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, �. . .
विराटनगर । सरकारले कच्चा आयात गरेर वस्तु उत्पादन गर्नुभन्दा तयारी वस्तु आयात गरेर व्यापार गर्दा लाभ हुने नीति लिइएको भन्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका स्टिल तथा वायर उद्योगका सञ्चालक आन्दोलनमा उत्रने भएका छन् । आर्थिक वर्ष २०७९/२०८० को बजेटमा एमएस वायर, रड लगायतको फलामे सामाग्रीको राजश्व बृद्धि �. . .
विराटनगर । सामाजिक तथा राजनैतिक व्यक्तित्व कृष्णप्रसाद कोईरालाको अर्धकदको सालिक तोडफोडको प्रयास गर्ने व्यक्तिको खोजी कार्य मोरङ प्रहरीले थालेको छ । सालिक अनावरण नहुँदै तोडफोडको प्रयास गर्ने व्यक्तिको खोजी कार्य मोरङ प्रहरीले थालेको हो । गयराती करिब १० बजे विराटनगर–५ बरगाछी चौकस्थित कोईरालाको स�. . .
विराटनगर । अंग्रेजी माध्ययको पढाई सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुलाई अभिभावकबाट सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट सहयोग तथा दानरुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । अंग्रेजी माध्ययम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुले अभिभावकबा�. . .
विराटनगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक दिउँसोका लागि बोलाइएको छ । सरकारले कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने भएको छ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मंगलबार यहाँ आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उहाँले समा�. . .
विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा अहिले भर्खरै दुर्घटना भएको छ । भारतीय नम्बर प्लेट जेएच.१०.सिडी. २६३६ नम्बरको मालवहाक ट्रकले बागमती प्रदेश–१–०२५–च ६०९१ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा दुवै सवारीमा सवारको अवस्था सामान्य रहेको छ । कारको अगाडिको भागमा क्षती पुगेको प्रहरीले जनाएको छ । . . .
विराटनगर । विराटनगर–१६ केसलिया खोला किनारबाट भन्सार छलेर ल्याउँदै गरेको २ लाख १० हजार मूल्य बराबरको कपडा सहस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट दरैयाले नियन्त्रणमा लिइएको हो । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा मंगलबार बिहान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सामान थप कारवाहीका लागि भ�. . .