विशेष

कोशीमा मध्यावधिमा गए पहाडमा पहिचानवादी र शहरमा स्वतन्त्रको चुनौती : कृष्ण पोखरेल

पछिल्लो समय सरकार जोगाउने र ढाल्ने खेलले कोशी प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दुईदुई पटक असंवैधानिक कदम चालेको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चामा रिट दायर गरेका छन् । मुख्यमन्त्री थापाविरुद्ध कार्कीले दायर गरेको रि�. . .


विराटनगरमा भदौ २५ गते समाजवादी मोर्चाको सन्देशसभा

विराटनगर । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते सन्देशसभा गर्ने भएका छन् । उनीहरुले कोशी प्रदेश लक्षित कार्यक्रम गर्न लागेका हुन् । मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समा. . .


कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सुनुवाइ हुँदै छ । यो मुद्दा उपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भईरहेको छ । मुख्यमन्त्री थाप�. . .


ओखलढुङ्गाबाट हत्या आरोपमा ८३ वर्षीय तिलकबहादुर कटुवाल पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच ब. . .


काठमाडौँ महानगर– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियल निम�. . .


राधाकृष्ण रथयात्रा : उत्साह भरौं, सद्भाव बाँडौं

विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट श्रीराधाकृष्ण रथयात्रा आयोजना हुने गरेको छ । यो प्रतिकात्मक हिसाबले धार्मिक रुपमा एक प्रसिद्ध मानिन्छ । राधाकृष्ण रथारोहणको महत्व विराटनगरको पहिचानसँग जोडिएको छ । जसमा धार्मिकसँगै आत्मियता दर्शाउने उत्साहजनक जनसहभागिता रहने गरेको छ । विगतका वर्ष�. . .


विराटनगरको रथयात्रामा सरिक हुनेलाई प्रहरीका ११ सुझाव

विराटनगर । विराटनगरमा बिहीबार निकालिने राधाकृष्ण रथयात्रा अवलोकनमा सरिक हुने भक्तजनहरुका लागि मोरङ प्रहरीले ११ वटा सुझाव ग्रहण गर्न अनुरोध गरेको छ । प्रहरीले लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने हुँदा भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको हो ।. . .


चरित्रको पगरी महिलाले मात्रै भिर्नुपर्ने ?

साउनको दोस्रो हप्ता दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला र एक महिलाबीच प्रेमभाव प्रकट भएको भिडियो टिकटक मार्फत सार्वजनिक भयो । नसामा लट्ठ भएकी महिलाले टिकटक लाइभमा नै दुईजना बीचको सम्बन्ध सार्वजनिक गरेकी थिइन् । त्यसो त त्यो अन्जानमा नै भएको हुनुपर्छ, यसको विषयमा मैले खासै ग�. . .


दशवर्षमा थपिए २५० उद्योग, १३ अर्ब थप लगानी तर राष्ट्र बैंकका कारण उद्योग समस्यामा

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको नीतिका कारण उद्योग समस्यामा परेको बताएका छन् । बैंक ब्याजदर लगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र सबैभन्दा अस्तव्यस्त भएको उनले बताएका हुन् । वराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आय. . .


विराटनगरको रथयात्रा : देशका महानगर–उपमहानगरका प्रमुख–उपप्रमुख पनि सहभागि हुँदै

विराटनगर । यसपटकको रथयात्रालाई देशभरका महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले समेत अवलोकन गर्ने भएका छन् । देशभरका नगरपालिकाहरुको छाता संगठन सिटी नेटको कार्यक्रमका लागि उनीहरुलाई विराटनगर महानगरपालिकाले निम्त्याएको छ । भदौ २१ गते रथयात्रा निकाल्ने दिन नै सिटी नेटको कार्यक्रम सकि. . .


आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट: नेपाल र युएईबीचको खेल रद्द

काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल ट�. . .


देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

काठमाडौँ ।नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौँको मूलपानी�. . .