विराटनगर । विराटनगर–११ सगरमाथा पार्टी प्यालेस नजिक हिजो राती भएको एउटा दुर्घटनालाई मिलेमतोमा ‘चुपचाप’ राख्ने प्रयास गरिएको छ । विराटनगर–११ नयाँ गुद्री व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतको कारले घरको पर्खालमा ठक्कर दिएर भत्काएको घटनालाई गुपचुपमा राख्न खोजिएको हो । भगतका छोरा दिनेश भगतले हाँक�. . .
विराटनगर । जहदा गाउँपालिका–२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् । मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सुचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलिले घटनास्थल सुर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४५�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोईराला ३० हजार १७० मत सहित विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४�. . .
विराटनगर । मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरु बिच झडप भएको छ । मतगणनामा धाँधली गर्न खोजिएको भन्दै प्रहरी र विभिन्न राजनितिक दलका कार्यकताहरु बिच झडप भएको हो । मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरु उपर कार्यकर्ताहर�. . .
रंगेली । मोरङको रंगेलीमा खसेभन्दा बढी मत्रपत्र भेटिएको भन्दै सुरु भएको विरोधले तनावग्रस्त स्थिति लिइएको छ। मतगणना स्थगीत भएपछि रंगेली बजार तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ । भीडलाई नियन्त्रणमा लिने क्रममा गठवन्धनका सुनिता मंण्डलको टाउ�. . .
विराटनगर । नेपाली काँग्रेसका जिल्ला सह–सचिव सन्जय मण्डलले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । विराटनगर–४ बाट वडाध्यक्षका उम्मेदवार मण्डल पराजित भएसँगै पदबाट राजीनाको घोषणा गरेका हुन् । जिल्ला सह–सचिव भएर वडा अध्यक्षमा उठेका मण्डल नेकपा एमालेका जितेन थापासँग पराजित भएका थिए । निर्वाचन आयोगल�. . .
विराटनगर । नेकपा (एमाले) को पुरानो किल्ला भत्काएर झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका राम कुमार थापा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको सहयोगमा राप्रपाका पुराना नेता थापाले ५५९ मतले दमकको मेयरमा जित हाँसिल गरेका हुन् । प्रजातन्त्र स्थापना पश्चात भएका तीन वटै निर्वाचनमा दमकमा ऋङ्खलाबद्ध रुपम. . .
विराटनगर । मतपेटिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछी माेरङकाे रंगेली नगरपालिकामा जारी मतगणना स्थगित भएको छ । वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी भेटिएपछि पार्टीका कार्यकर्ताहरुको विरोधले रङ्गेलीको सबै वडाको मतगणना रोकिएको हो । रङ्गेली नगरपालिका वडा नं. ७ मा कुल ३२४२ मत खसेको थियो । तर, गणनाको क्�. . .
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा नै एमालेका उमेदवार पराजित भएका छन् । दमकको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् ।थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् ।१६ हजार ४२२ मत ल्याएर राई विजयी बनेका हुन् । नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याएका छन् । उपमेयरमा कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी तिलकुमारी गौतमल�. . .
रंगेली । मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटोैला टोलमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा घाइतेको मृत्यु भएको छ । नेकपा एमालेले नगरपालिकामा विजयी हाँसिल गरेपछि जुलस लगाउने क्रममा को २ च १४३७ नम्बर को ट्याक्टर दुर्घटनामा परी घाइते १३ जनामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी का�. . .