काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र �. . .
विराटनगर । काठमाडौंबाट विराटनगर आउन लागेको एक यात्रुलाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ दुई हजार दरको ४० थान र पाच सय दरको एक सय १४ थान नोट सहित ४७ वर्षीय भारतीय नागरीक महेशभाई रुगनाथभाई कुंडारीयालाई प्रहरीले पक्. . .
खोटाङ । ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो । विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डा�. . .
झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले. . .
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ । वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । हवाई इ. . .
विराटनगर । सोमबार दिँउसो नेपाली काँग्रेसका सांसद एवम् पूर्व कानुनमन्त्री केदार कार्कीले प्रदेशसभा बैठक चल्दै गर्दा टेबल ढ्याप-ढ्याप गरे । जुन समय सभामुख बाबुराम गौतमले मन्त्रिपरिषदको कार्यविभाजन र जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाउदै थिए । कार्कीले मागेको ढ्याप-ढ्यापे समय प्रति सभामुख गौतम नै अन. . .
काठमाडौँ । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निणर्यबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पारे । महानगरले बजार क्षे. . .
काठमाडौं । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको �. . .
विराटनगर । साविक रानी भन्सार पारी भारतीय जोगबनी बजार पुगेर सामान खरिद गर्नेहरुलाई कडाई सुरु गरिएपछि यात्रु शाखाबाट संकलन हुने राजस्व बढेको थियो । यस्तो कडाई १० दिन अगाडीसम्म निक्कै थियो । अहिले भने कम भईसकेको छ । खुल्ला सीमानाकाबाट मोरङमा व्यापाक तस्करी गराएको आरोप सशस्त्र र नेपाल प्रहरीलाई लाग्दै आ. . .
विराटनगर । विराटनगरमा धरान–१५ घर भई डेरा बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको मृत्यु भएको छ । विराटनगर–१२ मा साथीको घर गएको बेला गत माघ १८ गते अचानक बेहोस भएर मृत्यु भएको हो । प्रहरीले विराटनगर–१२ घर भएकी २७ वर्षीया लक्ष्मी राजबंशीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । खड्का माघ १८ गते राजबंशीको घर�. . .
विराटनगर । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुनुहुन्छ । सेलरोटी बनाउन जान्ने उहाँहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उहाँहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिनुहुन्थ्यो. . .