काठमाडौँ । देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ निर्माण गरेको होल्डिङ सेन्टरको व्यवस्थापन र स्वामित्व ग्रहणमा उदासिनता देखिएको छ । सरकारको निर्देशन र नेपाली सेनाको व्यवस्थापनमा मुलुकका प्रमुख सीमानाका नजिक सात स्थानमा निर्माण भएका होल्डिङ सेन्टर प्रदेश र �. . .
विराटनगर । सप्तकोसी विकास बैंक घोटालामा संलग्न तत्कालीन सीईओ नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतबाट पनि सदर भएको छ । अब उनीहरुले थुनामा रहेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको हो । सुवेदीसहित बैंकका तत्कालीन लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल �. . .
विराटनगर । उर्जा उत्पादनको सबैभन्दा बढी संभावना बोकेको प्रदेश १ मा लगानी र त्यसका लागि वातावरण निर्माण गर्न आवश्यक रहेको सम्बन्धित क्षेत्रका सरोकारवाला तथा विज्ञहरुको भनाई छ । देशभरमा सबैभन्दा बढी प्रदेश १ मा ३४ हजार मेगावाट क्षमताका आयोजना बन्नसक्ने भएपनि संभावनाका क्षेत्रमा लगानी प्रोत्साहन कम �. . .
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश ले�. . .
विराटनगर । क्लासएक्स ब्याण्डका चर्चित र्यापर दोङले आइतबार विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिंदैछन् । ‘दश टाउके रावण’ दोङको चर्चित हिपहप गीत हो । हिपहप म्यूजिकमा दोङ भने नेपालका निकै नाम कमाएका र महंगा र्यापर हुन् । देश विदेशमा उनको हाई डिमाण्ड रहेको छ । दोङ यस कारणपनि चर�. . .
काठमाडौँ । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आजबाट समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्र�. . .
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । उनले भने, “चिट्ठाको विजेता घोषणा गर्�. . .
सुरुङ्गा (झापा) । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ प�. . .
झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताउ. . .
विराटनगर । चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर-२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् । साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प. . .
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ । उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले नयाँ नियम. . .
विराटनगर । रक म्यूजिकमा २० बर्ष समय खर्चिएकी अभया सुब्बा र उनको ब्याण्ड ‘दि स्टिम इन्जिन’ ले आज सीएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिने भएको छ । एक्स्पोको सन्ध्याकालिन सांगीतिक यात्रालाई ऐतिहाँसिक बनाउने उदेश्यका साथ नेपाल उद्योग परिसंघ प्रदेश १ ले उत्कृष्ट गीत संगीतको माहौल बनाइरहेको छ । अ�. . .