विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस मोरङ प्रदेश क्षेत्र नं ५ (२), ६(२) र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको आज साँझ उद्घाटन गर्दै उहाँले त्यसको लागि मुलुकभरि सङ्गठ�. . .
विराटनगर । आमाबुवाको नागरिकता भएर पनि नागरिकता बिहीन हुनु परेका युवा युवतीहरूले विराटनगरमा रिले धर्ना सुरु गरेका छन् । ‘नागरिकता संशोधन विधेयक पारित गर , जन्मसिद्धका सन्तानलाई नागरिकता दे ’ लगायतका नारा लगाउदै नागरिकता पीडित संघर्ष समितिले शुक्रबारबाट जिल्ला प्रशासन कार्यालय अगाडि रिले धर्ना सु. . .
विराटनगर । कोशी प्रदेश भूगोल र साँस्कृतिक हिसाबले सम्पन्न मान्छिन । विविध जातजाती, भाषा, धर्म र संस्कृतिले यहाँका मानिसहरुलाई एक सूत्रमा बाँधेको छ । हिमाल, पहाड र तराईको बलियो सम्बन्ध झल्काउने भौगोलिक बनावट रहेको यस प्रदेशमा विश्वको सबै भन्दा होचो अरुण उपत्यका र विश्वको सर्वोच्च शिखर सगरमथा हुनाले प�. . .
काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि �. . .
विराटनगर । एसईई परीक्षामा नक्कली परीक्षार्थीको रुपमा पक्राउ परेकामध्ये नाबालक बाहेक बाँकीलाई जहनी ४० हजार र सञ्चालकलाई दुईलाख धरौटी आदेश भएको छ । गत २०७९ चैत १७ गते बाट संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा मोरङका तीन वटा केन्द्रबाट एकै दिन १९५ जना नक्कली परीक्षार्थी पक्राउ परेका थ�. . .
काठमाडौँ । नेकपा (एमाले)ले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउन�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नीति कार्यक्रम, बजेट र योजनालाई दिगो विकास लक्ष्य हाँसिल गर्ने कार्यक्रममा केन्द्रीत गरिएको बताउनु भएको छ । संघीय संसद राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति र प्रदेश योजना आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्र�. . .
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताउनुभएको छ । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुला�. . .
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ । सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो । त्यसयता विदेशमा रहेका एक सय ५६ श्रमिकले स्वास्थ्य �. . .
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम. . .
काठमाडौँ । बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा. . .
विराटनगर । अन्य समय झैँ विद्यालय परिसर विद्यार्थीको चहलपहलले व्यस्त थियो । साथीभाई गफिने र आफ्ना कुरामा व्यस्त थिए । कोही स्कुल प्रांगणमा रहेको अमलाको रुखमा चढेर टिप्दै थिए । त्यही देखेर अमला खान १८ वर्षीय एञ्जल सुवेदी चढे । रुखको हाँगा भाँचिएर लडे र उनी घाइते भए । उनकी दिदी एल्जिना सुवेदीका अनुसार घट�. . .