विराटनगर । विराटनगरबाट फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०६।१६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार प्रतिवादीलाई विराटनगर महानगरपालिका-६ का २८ बर्षीय शेखर �. . .
विराटनगर । सापटी लिएको रकम फिर्ता गर्दा नक्कली भारु दिएर ठगी गरेको आरोपमा विराटनगर–१ फुटबलचौकमा डेरा गरि बस्ने महेस भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २० गते कटहरी–४ का महादेव पासवानलाई ९९ हजार रुपिँया भारु रकम उपलब्ध गराएका मेहताले ६ वर्ष अगाडी भारतमा नोटबन्दी गरिएको बेलाको पै. . .
विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पहिलो पटक रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गरिने भएको छ । एक्स्पोमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गर्न लागिएको एक्स्पो प्रचारप्रसार समिति�. . .
काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा. . .
काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । आज कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा �. . .
विराटनगर । उदयपुरका पत्रकार गजेन्द्र राईको तत्काल रिहाईको माग राख्दै नेपाल पत्रकार महासंघ सहित ६ वटा संस्थाले संयुक्तरुपमा मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । पत्रकार राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरित भएको भन्दै सोमबार नेपाल पत्रकार म�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप�. . .
विराटनगर । सुन पसलमा छाँया बैकिङ्ग कारोबार सञ्चालन गरेर सर्वसाधारणको दुई करोड बढी रकम हिनामिना भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित कमला ज्वेलर्सका सञ्चालकले सर्वसाधारणको दुई करोड बढी रकम हिनामिना गरेको पाइएको हो । सर्वसाधारणलाई बचत पासबुक जारी गरेर गैरकानुनी ढंगबाट छाँया बै�. . .
काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रद�. . .
फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम. . .
विराटनगर । जर्बरजस्ती करणी भएको आठ महिनापछि पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । पीडितको जाहेरीका आधारमा प्रहरीले २०७९ बैशाख २७ गते घटनामा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्का अनुसार गत बैशाख २७ गत. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्�. . .