विशेष

बुढीगंगामा महिलाको हत्या : श्रीमानसहित चार जना पक्राउ

विराटनगर । विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनवार साहको हत्या आरोपमा प्रहरीले श्रीमान् २९ वर्षीय रमेश साहसहित चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले कटहरी गाउँपालिका ५ बस्ने वर्ष ३५ को उमेश सरदार, कटहरी गाउँपालिका ५ बस्ने बर्ष ६२ को रमानन्द राम, विराटनगर महानगरपालिका ७ बस्ने वर्ष ५३ श. . .


लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

काठमाडौँ । लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीवि�. . .


विराटनगरमा चिया र मःमः पारखीका लागि ट्रेन्ज लाउन्ज एण्ड रुफटप क्याफे

विराटनगर । विराटनगर–७ कोसी अस्पताल अगाडी ट्रेन्ज लाउन्ज एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा आएको छ । काठमाण्डौंको टपरी मःम को स्वादलाई विराटनगरका पारखीसम्म पस्कन रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टले युवा वर्गलाई लक्षित परिकारसँगै चियाको स्वाद दिने भएको छ । रेष्टुरेन्टमा दुईजना सञ्�. . .


विराटनगरमा डिजे नियन्त्रण गर्न पार्टी प्यालेस सञ्चालकको माग

विराटनगर । विराटनगरमा पार्टी प्यालेस सञ्चालन गर्दै आएका व्यवसायीले डिजे नियन्त्रण गरिदिन प्रहरीसँग आग्रह गरेका छन् । सार्वजानिक स्थानको रुपमा चिनिने पार्टी प्यालेसमा विभिन्न कार्यक्रमका लागि हुने भीडले शान्ति सुरक्षामा पार्नसक्ने प्रभाव र नियन्त्रणका उपाय बारे जिल्ला प्रहरी कार्यालय मोरङमा भए�. . .


बुढीगंगामा महिलाको हत्या : लास व्यवस्थापनलाई गाडी खोज्दा खुल्यो पोल(भिडीयोसहित)

विराटनगर । आइतबार राती ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोजिरहेका थिए । उनले अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए । गाडी चालकहरुले पनि कोसी अस्पताल भित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने । तर, लास अस्पताल भन्दा बाहिर बुढीग�. . .


दिउँसै अर्काको घर प्रयोग गरेर बुढीगंगामा महिलाको हत्या, दुईजना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीमा एक महिलाको रहस्यमय ढंगबाट हत्या भएको छ । भर्खरै प्रहरीले नर्सिङ चौधरीको घरबाट महिलाको लास बरामद गरेको हो । स्थानीयवासी तथा जनप्रतिनिधि मिना विश्वासले घटनाको बारेमा जानकारी दिए अनुसार आइतबार उक्त घरमा दुईजना युवाहरु आएका थिए । केहि समयपछि चौधरीसँग च�. . .


बुढीगंगामा महिलाको लास, निकाल्दै प्रहरी

विराटनगर । नोबेल अस्पताल विराटनगर पछाडी एक महिलाको लास फेला परेको छ । भर्खरै फेला परेको लास प्रहरीले उत्खनन् गरिरहेको छ । बोरामा प्याक गरेको लास  पुरिएको अवस्थामा फेला परेको हो । लास भेटिएको घटनास्थल बुढीगंगा गाउँपालिका पर्दछ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनाको अनुसन्धान सुरु भईरहेको छ �. . .


मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेख. . .


पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिनुभयो �. . .


विराटनगरमा दुर्घटना हुँदा खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

विराटनगर । विराटनगर ५ होटेल मनासलु अगाडी मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रतिनिधीको मृत्यु भएको छ । नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको मृत्यु भएको हो । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा हिजो राती करिब साढे ११ बजे दु. . .


आज सोमबारे औँसी

विराटनगर । औँसी तिथि र सोमबार एकै दिन परेको दिनमा सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई मौनी औँसी पनि भनिन्छ। वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ। पुराण र ज्योतीषीय ग्रन्थमा भने सोमबारको औँसीमा बि�. . .


ह्याट्रिक सहित प्रिन्सलाई ब्याडमिन्टन प्रतियोगिता २०२३ को उपाधी

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता-२०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर�. . .