विराटनगर । विराटनगरमा खानेपानी सुधार आयोजना सञ्चालन गरिने भएको छ । जापान सरकारको सहयोगमा दुई अर्ब ६१ करोडको अनुदान सहयोगमा आयोजना कार्यन्वयन गरिने भएको हो। नेपाल सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी ऐन २५४१ मिलियन (करिब दुई अर्ब ६१ करोड) सम्मक�. . .
काठमाडौं । नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो । जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा म�. . .
विराटनगर । पुष्पलाल चौकस्थित किसानपेडिया सर्भिस प्रा.लि.ले अर्गानिक कौशी खेतीका आवश्यक ४ वटा स्किम सार्वजनिक गरेको छ । पुष्पलाल चौकमा अवस्थित रहेको किसानपेडियाले बिषादी रहित कौशी खेतीका लागि आवश्यक विभिन्न मुल्यका ४ प्याकेज सार्वजनिक गरेको हो । किसानपेडियाले न्युनतम १ हजार ५०० देखि अधिकतम १६ हजार. . .
विराटनगर । नेपाल चलचित्र निर्देशक समाजद्वारा आयोजित ‘जातीय विभेद विरुद्ध लघु चलचित्र प्रतियोगिता’ मा विराटनगरका सन्तोष सरकारको ‘फू’ पर्न सफल भएको छ । जातीय विभेदलाई निरुत्साहित पार्ने उद्देश्यका साथ विराटनगरमै बनाईएको उक्त चलचित्र समाजको उत्कृष्ट २० को सुचीमा पर्न सफल भएको हो । कानुन, न्याय तथा स. . .
विराटनगर । प्रदेश नं. १ बाट ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बुधबारको मतदान प्रक्रिया सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण कार्यालयमा मतदान सुरु भएको होे । पालिकाका प्रमुख तथा उप–प्रमुखका लागि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्य. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापाम�. . .
विराटनगरमा अहिले विभिन्न वडाहरुमा कोरोना भाईस विरुद्धको खोप लगाउने काम भईरहेको छ । विराटनगर महानगरपालीकाले १८ बर्ष पुरा भएका सबै उमेर समुहलाई आफ्ना वडाका नागरिकलाई जोनसोन खोप लगाई रहेको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण पनि बढिरहेका कारण स्वास्थ्य मापदण्डका कुरालाई स्वास्थ्य मन्त्रालयले प�. . .
विराटनगर । नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमणका कारण सार्वजनिक सेवा प्रवाह प्रभावित बन्दै गएको छ । कार्यालयका कर्मचारीहरुमै संक्रमण पुष्टि हुुन थालेपछि सेवा प्रवाह चुनौतीपुर्ण बन्न थालेको हो । चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी र सरसफाईकर्मीहरु समेत संक्रमणको उच्च जोख�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ६ बस्ने एक महिलाले एकैदिन ३ सन्तानलाई जन्म दिएकी छन् । धनपालथान–६ कदमाहा घर भएकी ३० बर्षीया अफ्सना खातुनले माघ १० गते नर्मल डेलिभरी मार्फत् दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । विराटनगरस्थित कोशी अस्पतालमा उनीहरुको जन्म भएको खातुनका श्रीमान मोहम्मद श�. . .
विराटनगर । प्रदेश राजधानी विराटनगर जोड्ने वैकल्पिक मार्ग मानिएको घिनाघाट–विराटचौक चारलेन सडक विस्तारमध्ये दश किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ । तीन प्याकेजमा सम्झौता भई निर्माण भईरहेको सडकमध्ये नेताचौक–मिलनचौक सडक खण्डको दश किलोमिटरको काम ९६ प्रतिशत सम्पन्न भएको हो । श्रेष्ठ–रमन–एपेक्स जे�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले मंगलबार पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ । सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाका�. . .
विराटनगर । जिल्ला अदालत मोरङमा न्यायाधीशसहित २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशसहित ठूलो संख्यामा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अदालतले दिदै आएको सेवामा आलोपालो प्रणाली गरेको छ । मोरङ अदालतले सोमबार सूचना जारी गर्दै माघ ११ देखि २५ गतेसम्मको लागि महत्वपूर्ण सात वट�. . .