विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशभर अन्तिम तयारी तीव्र पारिएको छ । निर्वाचन आयोग नेपाल अन्तर्गत कोशी प्रदेश निर्वाचन कार्यालयले आवश्यक सबै प्राविधिक, प्रशासनिक तथा सुरक्षा तयारी पूरा हुने चरणमा पुगेको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोल�. . .
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका – ४ स्थित जिगडवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृतको अचानक बेहोस भएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका –६ निवासी ४२ वर्षीय रघुनाथ महतो उक्त मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा �. . .
विराटनगर । आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ । यसैक्रममा विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान का�. . .
काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । कुनै पनि तरिका�. . .
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन् । यो संगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज समाप्त भएको छ । हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन् । अन्�. . .
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि मौन अवधि सोमवार रातिबाट बाट सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्�. . .
काठमाडौं । आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् । वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी . . .
काठमाडौं । आज मंगलबार तराई क्षेत्रमा पनि रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ । नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउन�. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मोरङमा सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी सूचनाअनुसार होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, डान्स बार, गीत–. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सुजित साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवारी दिएका साहले सोमबार आफूले उम्मेदवारी फिर्ता लिँदै रास्वपाक. . .
काठमाडौँ । मोरङ–६ का तीन जनाको उम्मेदवारी निष्क्रिय भएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै उनीहरुले नेपाली कांग्रेसका उम्मेदवार डा। शेखर कोइरालालाई सघाउने निर्णय गरेका छन् । उनीहरूले प्रत्यक्षमा कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेक�. . .
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका –५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डमा आज बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी खोटाङ्गको खोटेहाङ गाउँपालिका –७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाइते भएका छन् । गाईघाटबाट खोटाङतर्फ जाँदैगरेको ना १ झ ४�. . .