विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा ४३ स्थानमा विश्राम गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट निकालीने एसिया कै दोस्रो ठुलो राधाकृष्ण रथयात्राको विश्राम गर्ने स्थानहरुको तय समेत भईसकेको छ । श्री राधाकृष्णा रथयात्रा समारोह रथ संचालन �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष के.पि.एस. केसरी बीच मंगलबार दुई पक्षीय सम्बन्ध कायम गर्ने सहमति भएको हो । निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्य�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुल�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । उनले भने, ‘हामि राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भ�. . .
विराटनगर । कोशी सरकारले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी १८ वटा रूपान्तरणकारी योजना सार्वजनिक गरेको छ । सुनसरी, मोरङ र झापा जिल्लामा खानेपानी र सिँचाइको एकीकृत योजनासहित रहेका हुन् । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्ने लेउतीस्थित तमोर नदीको पानी टनेलबाट सेउती खोलामा मिसाएर यसलाई . . .
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट, २०२४ युएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्ध र सुरक्षाका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । प्रतियोगिता आगामी असोज १७ देखि कात्तिक १४ गते. . .
काठमाडौं । मनसुनी वर्षा सुरु भएदेखि देशक विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परि मंगलबारसम्म १९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थ�. . .
इन्दु साह विराटनगर । विराटनगरमा बिना दर्ताका टेलर खोलेर सिलाई–कटाईको काममा कार्टेलिङ्ग हुँदा व्यवसायमा दर्ता टेलरिङ्ग पेसा जोखिममा परेको गुनासो गरिएको छ । खासगरी निजी विद्यालयका सञ्चालकले विद्यार्थीको पोशाकमा निश्चित पसलसँग गरेको साँठगाँठले यस्तो स्थिति निम्त्याएको हो । विद्यालयले कपडा व्यापा. . .
विराटनगर । पृथ्वीबाटै लोप हुन लागेको संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति पूर्वी नेपालमा भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीहरुमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि खुलेको छ । क्याटफिस समूहमा पर्ने एम्ब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संर. . .
प्रेम देवान विराटनगर । विराटनगरमा ५६ औं संस्करणको रथयात्रालाई लिएर सर्वसाधारणमा व्यापक उत्साह छाएको छ । यसका लागि राधाकृष्ण रथयात्रा मुल समारोह समितिले रथयात्राको तयारीका लागी रथको मर्मत तथा रंगरोगनदेखी विभिन्न निकायहरुसँग छलफलका कामलाई तिव्रता दिएको हो । यसैबीच सोमबार पनि कोशी प्रदेशका मुख्य�. . .
विराटनगर । स्थानीय सरकार विराटनगर महानगरपालिकाले ट्राफिक चौकदेखि जलजला चौकसम्मको मुल सडकले छोएका भवनको भाडा ११० रुपैँया प्रतिवर्ग फिट तोकेको छ । यस्तै भित्री सडकका सटरहरुको भाडा ८० रुपैँया प्रतिवर्ग फिट छ । यस्तै रोडशेषदेखि ट्राफिकचौकसम्म मूल सडकमा ५० र भित्री सडकमा ४० छ । चालु आर्थिक वर्षका लागि त�. . .