विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथर�. . .
विराटनगर आकृति रानी फुयल उच्च अदालत बिराटनगरले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरि शुन्यमा झारेको छ। अदालतले दुई वर्ष नाघेका १ सय ३३ मुद्दाहरु सबै फैसला गरि शुन्यमा झारेको हो। बिराटनगरमा आयोजित कार्यक्रम एक कार्यक्रममा संचारकर्मिहरुसंग अन्तरक्रिया गर्दै उच्च अदालत बिराटनगरका मुख्य न्या. . .
विराटगर विराटनगर - जोगबनी सडकखण्ड अन्तर्गत आज सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा चारजना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। सो दुर्घटनामा बिराटनगरबाट रानी जोगबनीतर्फ जादै गरेको को १ ज १७४० नम्बरको म्याजिक भ्यानले ना ५ ख नम्बरको रोकिराखेको ट्रकलाई ठक्कर दिएको हो। . . .
विराटनगर संक्रमणको अवस्था हेरेर मोरङका स्थानीय तहलाई बिद्यालय सञ्चालन गर्ने अधिकार तोकिएको छ । स्थानीय प्रशासनले बिद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि गत बैशाखद�. . .
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे. . .
कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारबाट दोस्रो मात्राको खोप लगाउन लागिएको छ । विराटनगरसहित मोरगं जिल्लाका सबै पालिकाहरुमा भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने भएको हो । कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन लागेको हो । . . .
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष भाद्र १४ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ । विदा बारे गृह मन्त्रालयले आज भाद्र १० गते विहिबार सुचना जारी गरेको छ ।. . .
विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाका विभिन्न सडकमा दैनिक जसो दुर्घटना हुने गरेको छ । सडकमा घर पालुवा गाई वस्तु छाडिदिने गरेका कारण पछिल्लो समय यस्ता खालका दुर्घटना निम्तिने गरेको पाइएको हो । विशेष गरी धरान विराटनगर सडक खण्ड अन्र्तगत प्राय जसो खुला चौपाए छाडिदिने गर्नाले बढ�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरी. . .
काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छ�. . .
काठमाडौँ ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । . . .
काठमाडौं जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । उनको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिस्कमा . . .